Loading...
Home / भिडिओ / जी म्युजिकबाट सार्वजनिक भयो गायक अमिरको ‘तेरे बिना ‘

जी म्युजिकबाट सार्वजनिक भयो गायक अमिरको ‘तेरे बिना ‘ 0

नेपाली सांगितिक क्षेत्रमा निकै चर्चित तथा सफल गायक अमिर शेख भने यति बेला मुम्बई सहरमा संघर्ष गर्दै छन् । सानै देखि सोचिएको उनको सपना भने अहिले साकार हुदैछ | भारतको निकै चर्चित म्यूजिक कम्पनी जी म्यूजिकले उनको पहिलो एल्बम बजारमा लिएर आएको छ।
उनै गायक अमिरको एल्बममा समावेश एक गीत ” तेरे बिना ” बोलको भिडियो अहिले सार्वजनिक भएको छ ।सार्वजनीक गीतमा प्रिय सरियाको रचना रहेको छ भने गायक स्वयमले सुमधुर संगीत गीतमा भरेका छन। कैलाश स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको रेकर्ड निरज सिंहले गरेका हुन्। रेनुका सिंह र गायक अमिरकै केमेस्ट्रीमा बनेको उक्त गीतको मास्टरिङ्ग चर्चित संगीतकार य.र रेहेमानको साउड इंजीरिङ्ग डोनाल्ड व्हेलनले गरेका छन् ।
भिडियो

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites