Loading...
Home / समाचार / शरीरका यी ७ अंगबाट पनि चिन्न सकिन्छ मान्छेहरु को वास्तविक पहिचान

शरीरका यी ७ अंगबाट पनि चिन्न सकिन्छ मान्छेहरु को वास्तविक पहिचान 0

मानिसको औंलाको छाप अरु कसैसँग मिल्दैन भन्ने धेरैलाई थाहा छ। तर, मानव शरीरमा यस्तै अन्य ७ अंग हुन्छन् जो अरु कसैसँग मिल्दैनन्। यसबारे धेरैलाई थाहा छैन।

१. हरेक व्यक्तिका आँखाको आइरिस पनि फरक फरक हुन्छन् ।
२. संसारका हरेक व्यक्तिको कानको बनावट पनि फरक हुन्छ र यो अरु कसैसँग मिल्दैन ।
३. मानिसको ओठको छाप पनि अरु कसैसँग मिल्दैन ।
४. आवाज समेत एक अर्कासँग पूर्ण रुपमा मिल्दैन ।
५. मानिसको जिब्रोको बनावट र यसको छाप पनि अरु कसैसँग मिल्दैन ।
६. मानिसको हातका औंलाको प्रिन्ट मात्र होइन पैतालाको छाप पनि अरुको भन्दा फरक हुन्छ ।
७. खाँतको सहायताले पनि कुनै व्यक्तिको पहिचान सहजै गर्न सकिन्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites