लाइभ कार्यक्रममै रोए धुर्मुस सुन्तलि, आफुलाई लागेको आरोपबारे बोल्दै यसो भने हेर्नुहोस् भिडियो

लाइभ कार्यक्रममै रोए धुर्मुस सुन्तलि, आफुलाई लागेको आरोपबारे बोल्दै यसो भने हेर्नुहोस् भिडियो

पोखरा ।  आपतको समयामा पुकारीने नाम हो हे भगवान । जब आपतको बेला मानिस नै भगवानको रुपमा उभिन्छ तब साच्चिनै उ भगवानको ठाउमा नै रहन्छ । एक ठाउमा मात्र होइन हरेका ठाउमा जब समस्या र बिपत्तीको नाम आउछ तब त्यहाँ पुग्छ पहिले त्यहा पुग्छन् अहिलेका भगवान धुर्मुस सुन्तली । मैले यहा आएर धुर्मुस र सुन्तलीलाई भग्वान भनदिए कतै तपाई आपत्तित परेन ? कलाकारिता गर्दा गर्दै समाजसेवा गर्न सुरु गरेर धेरैको लागि भगवान बन्न पुगेका धुर्मुस सुन्तलिले एक लाइभ कार्यक्रममा आँसु झारेका छन् । आफुमाथि लागेको बिभिन्न आरोपहरुको उत्तर दिदै उनिहरुले आफुमा गलत सोच (कुबुद्धि ) राख्ने सोचाई आएको दिनमा आफु धर्तिमै नरहने बताएका छन् । उनिहरुको जवाफ उनिहरुकै मुखवाट सुन्न हेर्नुहोस यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *