राशिफल – Horoscope

राशिफल – Horoscope

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)-अपब्यय होला।स्वास्थ्यसमस्याले सताऊला।आफन्त टाढिएलान।मानसिक अशान्ति छाउला।बेचैनी बढनेछ । बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)-पसिनाको कदर होला।ब्यापारब्यबसाय फष्टाउला।सोचेको पुग्नेछ।सहयोगी-कर्मशिल भईनेछ अनुशासित भइनेछ साथसर्मथन पाइनेछ जोश र होशको तालमेल होला कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)-आध्यात्मिक शान्ति मिल्नेछ।मन धर्मकर्ममा जाला।पारिवारिक सहयोग मिल्नेछ।दिल खूश रहला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)-खर्च बढला।आम्दानी घटला।बिवादित भईनेछ।काममा मन नजाला।बेचैनी बढनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)-जोरीपारीले सताऊलान।मन चोर्नेहरु बढनेछन।सॅयतासाथ गरेका काम सफल रहलान।राजनैतिक सक्रियता बढला। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। परिस्थितिवश प्रेम, मित्रता वा दाम्पत्यमा असमझदारी बढ्न सक्छ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)-आर्थिक प्रगति होला।शत्रु धराशाही होलान।कामको सम्मान होला।काममा मन जानेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)-बुद्धिकता बढनेछ।उच्च सम्मान पाइनेछ।सहयोगी बढनेछन।सोच उच्च रहला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)-खर्च बढनेछ।आम्दानी घटनेछ।सोच न्यून रहला।मनको बेचैनी बढला।स्वास्थ्य गढबढी होला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)-काम गर्ने जोशजागर बढनेछ।परिश्रमको कदर होला।मनमा शान्ति मिल्नेछ।काममा मन जाला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)-आबस्यक बस्तु हात पर्ला।अर्थपार्जन होला।पारिवारिक खुशी मिल्नेछ।सहयोग पाईनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)-लाभैलाभ होला।आटेताकेको पुग्नेछ।मनोकाक्षा पूरा होला।सफलता मिल्नेछ। ज्यो प्रमोद ढकाल सम्पर्क न-9856048133

Leave a Reply

Your email address will not be published. Required fields are marked *