Loading...
Home / समाचार / कमल थापा छाडेर रेखा थापाले रोजिन् पशुपति

कमल थापा छाडेर रेखा थापाले रोजिन् पशुपति 0

आफू राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई बुझाउँदै रेखा थापा ।


रेखा थापा माओवादी परित्याग गरी राप्रपामा गएकी थिइन् ।
२४ साउन, काठमाडौं । नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेर पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा लागेकी छन् ।

अहिले राणा पक्षमा जानुको कारणबारे अनलाइनखबरको प्रश्नमा रेखाले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ राप्रपा प्रवेश गर्दा आफूले कहिल्यै राजतन्त्रको वकालत नगरेको पनि उनले बताइन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites