यस्तो बनेर आयो सुन्दरी नायिका आलिया अभिनित फिल्म राजी’को ट्रेलर, जासुसी रूपमा देखिइन आलिया

यस्तो बनेर आयो सुन्दरी नायिका आलिया अभिनित फिल्म राजी’को ट्रेलर, जासुसी रूपमा देखिइन आलिया

आलिया भट्ट अभिनित फिल्म राजी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आलियालाई एक पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गर्दै भारतका लागि जासुसी गर्नेपात्रका रूपमा देखाइएको छ ।फिल्म सन् १९७१ को भारत-पाकिस्न युद्धको सेरोफेरोमा घुमेको छ। फिल्म एक काश्मिरि युवतीको वास्तविक घटनाक्रममा आधारित रहेको छ।हरिन्दर सिक्काको उपन्यासमा आधारित यस फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन्। फिल्ममा आलिया अलावा विक्की कौशलको मुख्य भूमिका रहेको छ। फिल्ममा रजित कपुर, जयदिप अलावत तथा सोनी रजदानको समेत अभिनय रहेको छ। फिल्म मे ११ मा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *