Loading...
Home / मेरो साथी टि भी / महिलाको भेषमा देखिएका पुरुष

महिलाको भेषमा देखिएका पुरुष 0

पोखरा । राजेन्द्र नेपालीको अर्काे नाम हो पोख्रेली धुर्मुस । उनि अहिले यति परिचयले मात्र सिमित छैनन् । मेला महोत्सबमा कलाकारहरुको व्यस्तताले गर्दा पनि होला अहिले कलाकारलाई पर्दामा भन्दा फरक देख्न दर्शक चाहन्छन् । दर्शकलाई मनोरञ्जन दिनका लागि पोख्रेली धुर्मुस महिलाको भेषमा देखिएका छन् । यसै क्रममा एक अन्तरवार्ताको क्रममा उनि महिलाको भेषमा नै उभिए र एकैछिन् त सबैलाई झुकाए , हेर्नुहोस यो अन्तरवाता

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites