Loading...
Home / मनोरन्जन / यती सानो बालिकाको यस्तो खत्रा प्रतिभा ?

यती सानो बालिकाको यस्तो खत्रा प्रतिभा ? 0

पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेकी काभ्रे नबोबुद्ध नगरपालीका खरीबोटकी बालगायिका हुन् प्रयुसा न्यौपाने । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा शिखरमा रहेकी छन्।

उनको चर्चा आजभोली बजार भरी चुलिएको छ। उनी एकाएक चर्चामा आएकी हुन् उनको आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियोका मार्फत। प्रयुसा अहिले काठमाडौँको बागबजारमा बसेर कक्षा ६ मा पढ्दै छिन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites