Loading...
Home / मनोरन्जन / मिलन चाम्स र नायक प्रदिप खड्काबीच पानी बाराबारको अवस्था रहेको रहस्य खुल्यो (भिडियो)

मिलन चाम्स र नायक प्रदिप खड्काबीच पानी बाराबारको अवस्था रहेको रहस्य खुल्यो (भिडियो) 0

बिहीबार आयोजित एनएफडीसी अवार्ड समारोहमा निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काबीच पानी बाराबारको अवस्था रहेको रहस्य खुल्यो । पत्रकारहरूको जोडबलमा उनीहरूले सँगै फोटो खिचाए पनि कुरा गर्नु त परै जाओस्, एक-अर्काको अनुहार समेत हेरेनन्।

चलचित्र ‘लिलिबिली’ मा सहकार्य गरेका उनीहरूको के कारणले सम्बन्ध बिग्रियो भन्ने चाहिँ खुलेको छैन । एक अनलाइनसँग कुरा गर्दै निर्देशक मिलन चाम्सले प्रदिपले एटिच्युड देखाउन थालेकाले सम्बन्ध कटअफ गरिदिएको बताएका  थिए।

 

उनले भनेका थिए ,कलाकारलाई स्टार बनाउने भनेको निर्माता-निर्देशकले हो । तर, जब स्टार भएपछि कलाकारले निर्देशकलाई नै एटिच्युड देखाउन खोज्यो भने म उनीहरूलाई बाल दिन्नँ । प्रदिपले पनि मेरो अगाडि एटिच्युड देखाएकाले मैले बाइकट गरिदिएको हुँ।’

एक युट्युब च्यानलसँग कुरा गर्दै उनले सम्बन्ध बिग्रिनुको करणको खुलासा गरेको छन्।  पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites