Loading...
Home / समाचार / ​सावधान ! कतै मैनबत्ती निभाएर आफ्नो जन्मदिन मनाउने गर्नुभएको त छैन ?

​सावधान ! कतै मैनबत्ती निभाएर आफ्नो जन्मदिन मनाउने गर्नुभएको त छैन ? 0

अहिले हामीकहाँ पनि जन्मदिन मनाउने कुरा चलनकै रुपमा विकास भयसक्यो । औसतमा जन्मदिनमा केक काट्नु साधारण हो । त्यसमा हामी केक काट्नुभन्दा अघि बालिएको मैनबत्ती निभाउने गर्छौं ।

तर, विज्ञहरुले यस्तो गर्नुलाई खराब भनेका छन् । र, यस्तो गर्नेलाई कडा चेतावनी दिएका छन् । युएसको क्लेम्सन युनिभर्सिटीका फुड सेफ्टी प्रोफेसर पल डावसनले अनुसन्धानमार्फत् पत्ता लगाएका हुन् ।
उनको अनुसन्धानअनुसार बालेको मैनबत्ती फुकेर निभाउँदा १४ सय प्रतिशत ब्याक्टेरिया केकमा जम्मा गई बस्छ । यदि कोही मानिसलाई पहिल्यैदेखि स्वास्थ्यमा केही समस्या छ भने यस्तो गर्नु झन् घातक हुने गर्छ ।
कसरी भयो अनुसन्धान ?
डावसनले यो अनुसन्धान गर्न सबैभनदा पहिले केकमाथि एल्युमिनियम फोयल बिछ्याएका थिए । त्यसमाथि मैनबत्ती राखिएको थियो । ,र त्ससलाई फुकेर निभाउन भनिएको थियो ।
त्यसपछि जब उनले उक्त फाइलको ल्याब टेस्ट गरे तब यसमा थुप्रै ब्याक्टेरिया जमेको पाए । निष्कर्ष यो छ कि, त्यसतो गर्दा ब्याक्टेरिया सोझैं केकमा गई बस्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites