पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

पुरुषले खाली पेटमा लसुन खानुपर्ने ७ कारण

राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्रध्यापक डा. अरुण दधिचले लसुनका विभिन्न फाइदाबारे यहाँ जानकारी दिएका छन् । लसुनमा पाइने प्रोटिनले शरिरिक सुगठनमा सहयोग पुर्याउँछ । यसमा कार्बोहाइड्रेट पाइन्छ जसले शरिरबाट कमजोरी हटाउँछ । यसले शरिरलाई ऊर्जावान् राख्नसमेत सहयोग पुर्याउँछ । यसमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ’ प्रोसेस तीब्र राख्छ । यसले तौल नियन्त्रणमा राख्छ । लसुनमा पाइने फाइबरले कब्जियत र पेटको समस्यालाई टाढै राख्न मद्दत गर्छ । यसलाई बुँदागत रुपमा बुझौंः १. लसुनमा सेलेनियम हुन्छ । यसले पुरुषको प्रजनन क्षमतामा विकास गर्छ । २. यसमा एन्टिब्याक्टेरियल तत्व पाइन्छ । यसले सास र मुखको दुर्गन्ध हटाउँछ । ३. लसुनमा प्रोटिन पाइन्छ । यसले शारिरिक सुगठनमा सहयोग पुर्याउँछ । ४. यसमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी हटाउँछ र शरिरलाई ऊर्जावानु राख्न सहयोग पुर्याउँछ । ५. लसुनमा क्याल्सियम पाइन्छ जसले हड्डी बलियो बनाउन बनाउँछ । ६. यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र बनाउँछ जसका कारण तौल नियन्त्रणमा रहन्छ । ७. यसमा फाइबर्स हुन्छ जसले कब्जियतलगायत पेटको समस्यालाई टाढा राख्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *