Loading...
Home / मनोरन्जन / प्रिया प्रकाशको दोस्रो भिडियो पनि भाइरल बन्दै

प्रिया प्रकाशको दोस्रो भिडियो पनि भाइरल बन्दै 0

दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको आखा झिम्क्याएको भिडियो भाइरल भएपछी उनि रातारात चर्चित बनिन् । उनको अर्को भिडियो पनि भाइरल भईरहेको छ । नयाँ भिडियोमा प्रिया प्रकाश उही पुरानो भिडियोमा जस्तै ड्रेस र उस्तै स्टाइलमा देखिएकी छिन् ।

 

 

 

नयाँ भिडियोमा पनि उनका ब्वाइफ्रेण्ड उनै रोशन अब्दुल नै छन् । भिडियोमा स्कुल युनिफर्ममा यी दुइले इशारामै कुराकानी गर्छन् । भिडियोमा रोशनले आफ्नो दिलको हाल एक प्रेमपत्रमा लेखेर प्रियासम्म पुर्याउँछन् । प्रियाले त्यो पढेर रोशनलाई फ्लाइङ किस दिन्छिन् । हेर्नुहोस् भिडियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites