Loading...
Home / समाचार / थाहा नभए हेर्नुहोस, परिवार नियोजनको अस्थायी साधन कण्डम कसरी बन्छ, भिडियो

थाहा नभए हेर्नुहोस, परिवार नियोजनको अस्थायी साधन कण्डम कसरी बन्छ, भिडियो 0

कण्डम परिवार नियोजनको अस्थायी साधान मात्रै होइन । यसले संक्रामक रोग लाग्नबाट समेत बचाँउछ । त्यसैले पनि यसलाई दोहोरो सुरक्षा दिने भरपर्दो साधन समेत भनिन्छ ।

तर यो कण्डम हो चाँही के ? कसरी बन्छ ? कण्डम उत्पादन गर्ने जर्मनीको नम्बर वान ब्राण्ड प्लेव्वाई उत्पादन गर्ने कम्पनीले बनाएको यो भिडियो रिपोर्ट हेरौँ ।

कसरी बन्दो रहेछ कण्डम ? हेरौँ

प्रतिकृया दिनुहोस

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites