देउवा सरकारले कार्यकतालाई फेरि बाँड्यो करोडौँ रुपियाँ, को-को हुन् बढी रकम पाउनेहरु ?

देउवा सरकारले कार्यकतालाई फेरि बाँड्यो करोडौँ रुपियाँ, को-को हुन् बढी रकम पाउनेहरु ?

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो, आजको अन्नपुर्ण पोष्टमा खबर छ । निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन । बढी रकम पाउनेहरू अशोक बराल, सुनसरी ५ लाख अलाउद्धिन हुसेन् सुनसरी ५ लाख जोगराज राना धनगढी ५ लाख रामलक्ष्मण राना, धनगढी ५ लाख अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख आशीषकुमार चौधरी, कैलाली ४ लाख अलिास गुरुङ, ४ लाख कल्पना कार्की, ओखलढुंगा ४ लाखा दिनेश श्रेष्ठ, ललितपुर ४ लाख दिनेशसिंह भण्डारी बैतडी ४ लाख सञ्जु बख्रती नुवाकोट ४ लाख सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख सावित्रा कार्की, बारा ४ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *