Loading...
Home / समाचार / युरिक एसिडबारे वरिष्ठ मुटु तथा बाथरोग विशेषज्ञ डा. विकास सुवेदीकाे टिप्स

युरिक एसिडबारे वरिष्ठ मुटु तथा बाथरोग विशेषज्ञ डा. विकास सुवेदीकाे टिप्स 0

० युरिक एसिड के हो ?

 यो एक प्रकार को बाथरोग हो ।

० यो कसरि लाग्छ ?

हामीले खाएको प्रोटिन शरीर भित्र प्युरिन बन्छ र प्युरिनबाट युरिक एसिड बन्छ ।

० युरिक एसिड को लक्ष्यणहरु के के हुन् त?

– जोर्नी दुख्ने  (सानो, ठुलो वा संपुर्ण जोर्नीहरु दुख्नसक्छ ) ।

– ९० % मा खुट्टाको बुढी औलाको जोर्नी दुख्ने, सुन्निने हुनसक्छ ।

– जोर्नी वरिपरी गाँठो बन्न सक्छ; त्यसलाई टोफाई भनिन्छ ।

– कहिले काही मांसपेशी वा छाति पनि दुख्न सक्छ ।

० रक्त परिक्षण के त ?

१. रगतमा युरिक एसिडको जाँच गर्ने ।

२. तोफाईबाट तानेको पानिमा युरिक एसिडको क्रिस्टल हेर्ने, यसलाई माइक्रोस्कोपमा हेर्दा पिनको आकार देखिन्छ ।

० युरिक एसिडलो उपचार नगरेमा के हुन्छ त ?

१. जोर्नी खराब हुन सक्छ ।

२. पत्थर बन्न सक्छ ।

० उपचार के हो ?

१. डकटरको सल्लाह अनुसार औषधि खाने ।

२. खान नहुने कुराहरु : 

रातो मासु, अन्डा, च्याउ, गेडागुडी, दाल, पलुंगोको साग, प्रोटिन सप्लिमेन्ट

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites