Loading...
Home / समाचार / घरमै बुहारी बलात्कार गरी हत्या गर्ने वृद्ध जेल चलान

घरमै बुहारी बलात्कार गरी हत्या गर्ने वृद्ध जेल चलान 0

बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ । मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites