वडा अध्यक्षको शव ढुंगाले थिचेर राखिएको अवस्थामा फेला

वडा अध्यक्षको शव ढुंगाले थिचेर राखिएको अवस्थामा फेला

रामेछाप दोरम्बा गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष बाबुराम तामाङको हत्या भएको छ । आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । ४८ वर्षका तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँको हत्या कसले ग¥यो भन्ने थाहा भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *