Loading...
Home / समाचार / श्रीमान युरोपमा कार्यरत भएको बेला पठाउने दलाल सँगै फरार ‘सबिना दाहाल’

श्रीमान युरोपमा कार्यरत भएको बेला पठाउने दलाल सँगै फरार ‘सबिना दाहाल’ 0

श्रीमान युरोपमा कार्यरत भएको बेला पठाउने दलाल सँगै फरार ‘सबिना दाहाल’ लाई खोजिदिनु आग्रह, उनको विवरण यस्तो छ…! (कृपया पढेर सेयर गर्नुहोस्)काठमाडौं हामी आफ्नो परिवार खुसि प्रार्न दुई छाक खानु घर परिवार आफ्नो देश छोडेर बिदेसिको हुन्छौ । के गर्नु घरमा भने आफुले बिस्वास गरेर आएका आफ्नो श्रीमती बाट धोका पाउछौ । एहि जो हामी बिदेसिको पिडा ममा तेस्तै बज्रपात भएको छ ।

मेरो श्रीमती हराएको २० दिन भयो म हाल Greece मा छु मेरो श्रीमतिको नाम सबिना दाहाल र मेरो नाम सुशील केसि र म सङ बिबाह भएको २ साल मात्र भयो र हाम्रो १ छोरी पनि छ ।छोरिको उमेर १ साल भयो । म बिदेस आउनु भन्दा पहिला काठमाडौं कपनमा फ्लाईट लिएयर राखेको थिए । उनिले आफू बसेको फ्लाईट छोडेको बिहाबार बाट रहेछ ।

सबिना दाहाल, सुशील केसि र उहाँ हरु कि छोरी केही दिन अगाडि सम्म हाम्रो कुराकानी हुन्थियो । तर अहिले हामी बिच सम्प्रक छैन । हामी सङ्ग भएको सुन ८ तोला पैसा हिमालएन बैंक मा उनिको एकाउन्ट मा क्यास १० लाख थियो ।त्यो पनि लेर गैइन ।पहिला महिले हल्का सुनेको थिए मलाई पथाउने White gold travel and tours thamel मा कार्याररत एक कर्मचारी रस्बिन कार्की सन्ङ चक्कर चलेको तर महिले बिस्वास गरिन तर अहिले उनी हरु दुबै बिपत्ता भएकोले महिले उनिहरु माथी दोस लगाएको केही अझै कागज प्रत्र को आवाशेक परेमा म पूरा गर्ने छु ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites