Loading...
Home / समाचार / सुलेमान शंकर ‘ईकु’ यी ‘सानी सानी’ नानीसंग रोमान्स गर्दै [भिडियो सहित]

सुलेमान शंकर ‘ईकु’ यी ‘सानी सानी’ नानीसंग रोमान्स गर्दै [भिडियो सहित] 0

चलचित्र ‘फिर्के’ को ‘सानी-सानी’ बोर रहेको रोमान्टिक गीत सार्वजनिक भएको छ । सुलेमान शंकर ‘ईकु’ को निर्माण तथा अभिनय रहेको चलचित्र ‘फिर्के’ पुष २१ बाट देशैभरको हलहरुमा प्रदर्शन हुनेछ । विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको यस गीतमा रामशरण नेपालीले मिठो शब्द भरेका छन्। साथै गायक विश्वले नै यस गीतमा संगीत भरेका छन् ।

यस गीतको भिडियोमा सुलेमान शंकर ‘ईकु’ र नव-नायिका क्रिष्टिना पौडेल फिचरिङ रहेका छन् । चलचित्र ‘फिर्के’ मा सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, अर्पण थापा, बिष्णु सापकोटा, उज्ज्वल भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites