Loading...
Home / समाचार / चर्चित हुने नाममा अन्तरवार्तामै कपडा खोल्ने यी मोडल, हेर्नेलाई नै लाज किन रोकिदैन यो छाडापन ? यो भिडियो हेर्नुहोस ?

चर्चित हुने नाममा अन्तरवार्तामै कपडा खोल्ने यी मोडल, हेर्नेलाई नै लाज किन रोकिदैन यो छाडापन ? यो भिडियो हेर्नुहोस ? 0

तिम्रो अंगालोमा मुटु जल्छ मेरो, आउ रात रंगाउ मेरो मस्त जवानीमा’मा बोलको गीतबाट चर्चामा आएकी गायिका एवं मोडल लक्ष्मी आचार्यले निकै अश्लिल र उत्तेजक रुपमा प्रस्तुत हुन् थालेकी छन् ।

एक अन्तर्वार्तामा निकै अश्लिल र उत्तेजक शब्दहरु प्रयोग गरेकी उनले यतिसम्म अश्लिल शब्द प्रयोग गरेकी छन् नि जुन सुन्नेलाई नै लाज लाग्ने खालक छन् । स्तनमा ट्याटु भएकी लक्ष्मी भन्छिन्– ‘मैले स्तनमा ट्याटु हानेकी छु जुन कुरा हेर्न धेरैले इर्श्या गर्छन । म हट धेरै छु तर पोख्ने ठाउँ छैन र म मस्त मस्त पनि छु भन्दै आफ्नो कोटको चेन नै खोलेर ट्याटुको नाममा स्तन देखाउने प्रयास गरेकी छन् ।

यतिसम्म उत्तेजक र अश्लिल अन्तरवार्ता लिने र दिनेलाई न कसैले रोक्ने प्रयास गर्छ न त कसैले प्रतिबन्धित गर्ने यस्तो अश्लिलताले हाम्रो समाज कता जाला चर्चित हुने नाउमा यस्ता नायिका गायिका र मिडियाको छाडापन रोक्न सम्बन्धित पक्षको बेलैमा ध्यान जाओस ।

यो हेर्नुहोस छाडापनको पराकाष्ठा

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites