Loading...
Home / समाचार / नारायणगढ मुग्लिन सडकखण्डमा बाटो निमार्णमा जुट्दै मजदुर (फोटो फिचर)

नारायणगढ मुग्लिन सडकखण्डमा बाटो निमार्णमा जुट्दै मजदुर (फोटो फिचर) 0

नारायणगढ मुग्लिन सडकखण्डमा बाटो निमार्णमा जुट्दै मजदुर । २० महिना अगाडिदेखि यस सडक खण्ड फराकिलो बनाउने काम भए पनि यस कामले अझै पूर्णता पाएको छैन ।

समयमै काम नसकिदा बर्षा याममा पहिरो खसेर धेरैको ज्यान गएको नारायणगढ मुग्लिन सडक खण्डमा अझै पनि घण्टौ ट्राफिक जामले यात्रु हैरानी व्यहोर्दै आएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites