Loading...
Home / समाचार / नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित) 0

नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुका लागि १०४ जना जनशक्ति माग गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७४/९/११ देखि २०७४ माघ १० गतेसम्म आवेदन दिन सक्ने जनाएकाे छ ।  दोब्बर दस्तुर तिरेर भने माघ १७ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites