Loading...
Home / समाचार / थ्याक्कै नेपाली संगित संग मिल्ने चाइनिज गित गाउने गाईका कोहुन त पत्ता लाग्यो,तल पढ्नुहोस अनि पुरा गित को (भिडियो सहित)

थ्याक्कै नेपाली संगित संग मिल्ने चाइनिज गित गाउने गाईका कोहुन त पत्ता लाग्यो,तल पढ्नुहोस अनि पुरा गित को (भिडियो सहित) 0

नेपाली लोकदोहोरी गीत धर्ती उनको आकाश जुनकै हो सँग संगीत मिल्ने यो गीतकी गायिका त्सेरिङ चोइनीको कार दुर्घटनामा मृत्यु भएपछि चर्चामा आएको चाइनिज गित नेपालमा भाइरल भएको छ । सुरुमा चाइनीज गीत नेपालमा चोरि गरि गाइएको भनीए पनि यो गित २०१७ (Published on Jan 1, 2017) मा युट्युवमा आएको देखिनुले तिब्बतीयनले नेपाली गीत कपि गरेको देखिन्छ ।

 

तथापी गीत अत्यन्तै मीठो र गायिकाको स्वरले भाषा नबुझ्ने नेपालीहरुले पनि मन पराएको कमेन्टहरुमा देखिन्छ । यति मीठो स्वरकी धनी गायिकाको अल्पायुमै भएको मृत्यु अत्यन्तै दुखद हो स्वर्गमा बास होस । हार्दिक श्रद्धाञ्जली त्सेरिङ चाइनी

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites