Loading...
Home / समाचार / पूजाले गरिन् अात्महत्या, यस्तो छ उनको फेसबुकमा अन्तिम स्टाटस

पूजाले गरिन् अात्महत्या, यस्तो छ उनको फेसबुकमा अन्तिम स्टाटस 0

कञ्‍चनपुरमा एक युवतीले अात्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । अाफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।

अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगियो । चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।

शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।

धामीका अनुसार अाज (मंगलबार) पोस्टमार्टमको लागि महेन्द्रनगरस्थित महाकाली अञ्‍चल अस्पताल लेखिएको छ । अाजै पूजाको अन्त्यष्टी गरिने बताइएको छ ।

फेसबुकमा पूजाले हिजो अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् । १९ वर्षीय ‘अाकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् ।

पूजाले अात्महत्या गर्नुको कारण भने खुलेको छैन ।-

धनगढी । कञ्‍चनपुरमा एक युवतीले अात्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । अाफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites