Loading...
Home / समाचार / आमालाई सुनको सिक्री बनाईदिन्छु भन्दै विदेशीएको खड्गबाहादुर बाकसमा फर्केपछि (हेर्नुहोस् भिडियो)

आमालाई सुनको सिक्री बनाईदिन्छु भन्दै विदेशीएको खड्गबाहादुर बाकसमा फर्केपछि (हेर्नुहोस् भिडियो) 0

पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किएउनको परिवारमा बुवा दिलबहादुर, आमा आइतमाया, ३१ वर्षे श्रीमती र दुई छोरा छन् । पैसा कमाउन गएको छोरो कहिले फर्किएला ? र आफ्ना सुःखका दिन सुरु होलान् भन्ने आशामा बसेकी आमा आइतमाया भन्छिन्, ‘छोराले धेरै कमाउँला ? भन्ने सोचेकी थिएँ, तर बाकसमा पो फर्कियो ।’ खड्ग कतारमा सेक्युरिटी सर्भिसमा काम गर्थे ।काम गर्दा गर्दै अचानक हर्टअट्याक भएर गत मंसिर ८ गते उनको मृत्यु भएको शव बुझाउन आएका साथी विष्णु गुरुङले बताए । शव ल्याउने प्रक्रियामा ढिलाई हुँदा ढिलो मात्र शव ल्याउन सकिएको मृतकका भतिजा धनसुन्दर लिम्बुले जानकारी दिए । हेर्नुहोस् भिडियो

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites