Loading...
Home / भिडिओ / स्वेताको दोस्रो बिवाह को यस्तो छ संकेत

स्वेताको दोस्रो बिवाह को यस्तो छ संकेत 0

पोखरा । स्वेता खड्का एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट गरेकी हुन् ।

स्वेतले सुपरहिट अभिनेता श्री कृष्ण श्रेष्ठ संग बिहे गरेकी हुन् । तर बिहेको १ महिना मा नै श्री कृष्ण श्रेष्ठको आकास्मिक मृत्यु भ्यो । संयोगवश श्री कृष्ण श्रेष्ठले खेलको अन्तिम चलचित्र मा नायिका स्वेता खड्का नै थियन ।

तर त्यो चलचित्र रिलिज हुनु भन्दा पहिला नै श्री कृष्ण श्रेष्ठको निधन भ्यो । अनि त्यो चलचित्र उहाँको निधनपछि रिलिज भ्यो । त्यो चलचित्र त्यो बेलामा नेपालकै सबैभन्दा चर्चीत र सबैभन्दा धेरै पैसा कमाउन सफल भएको चलचित्र बन्न सफल भएको हो । हेरौ स्वेता खड्काको दोस्रो बिवाहसंग रहेर तयार पारीएको यो रिपार्ट भिडियोमा ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites