Loading...
Home / समाचार / झापा मा घट्यो अर्को दुखद घटना यस्ता पनी आमा हुदा रैछन

झापा मा घट्यो अर्को दुखद घटना यस्ता पनी आमा हुदा रैछन 0

आफनै बच्चा मारेकाे अभियाेगमा महिला पक्राउ <<<यि कस्ति निर्दयि आमा >>>रंगेली ,माेरङ / बुधबार मोरङ्गको सुनवर्षि नगरपालीका ३ मा शालनाल सहित नवजात शिशुलार्ई फालेर बेपत्ता भएकी एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापा मेची नगरपालीका वार्ड नं. ७ घर भई सुनवर्षि नगरपालीका ३ माईतीघर बस्दै आएकी २४ वर्षिय सृजना तिम्सीना (विष्ट) रहेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले आईतवार बिहान सुनवर्षि नगरपालीका ३ भेलाई टोल स्थित खोल्सामा शालनाल सहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो ।

घटना थाहा पाए लगतै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिबबाबु खड्काका अनुसार तिम्सीनालाई सुनवर्षि नगरपालीका ३ स्थित माईती घर पक्राउ गरेको बताए । प्रहरीका अनुसार अबैध रुपमा गर्भ रहेकाले नवजात शिशुलाई जन्म दिएर फालेको अनुसन्धान बाट खुलेको जनाएको छ । प्रहरीले तिम्सीना विरुद्ध कर्तव्य ज्यान अन्र्तगत मुदा चलाउने जनाएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites