Loading...
Home / समाचार / अंग्रेजीमा लोक गित गाए यी भाइले !! हेर्नुहोस भिडियो कति राम्रो छ !!!

अंग्रेजीमा लोक गित गाए यी भाइले !! हेर्नुहोस भिडियो कति राम्रो छ !!! 0

दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ ।

विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेका छन् ।

त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाई गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites