दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने भन्दै मुकुन्देले गर्यो रबिमाथि कडा प्रहार भिडियो जबाफ सहित !!

दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने भन्दै मुकुन्देले गर्यो रबिमाथि कडा प्रहार भिडियो जबाफ सहित !!

सामाजिक संजाल मार्फत रबि लामिछाने बिरुद लेख्दै र बोल्दै आएका मुकुन्दे घिमिरेले फेरी आज अर्को स्टाटस यस्तो लेखेका छन् :
दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने, अझै कामुक भएर मिडियामा बलात्कारका कुरा गर्न पाइने, कुरा लाउने पत्रकार नाथेले पाउने चरमसुख त्यति नै हो, झट्टै मेरो नेपाल छोडीहाल मुकुन्देको कुरा यति नै हो।😈 जनआस्था साप्ताहिक; मङ्सिर २७, २०७४
हेर्नुहोस यसै संदर्बमा बेलायतबाट ३ करोड नेपालीको आवाज बोल्दै हाम्री चेली मुकुन्देलाइ कडा जबाफ सहित भिडियो : नमस्कार !सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु!म लोक गायक नीलमणी भण्डारी! हाम्री नेपाली चेली अष्टमी गुरुङलाई मायाँ गर्नुहुन्छ भने, हजुरहरु सबैले यो भिडियोलाई एक एक शेयर गरीदिनुहोला भन्न चाहन्छु। यो गीत सुनेपछि हजुरहरुको पनि रगत अवश्य तात्नेछ, र हामी सबै नेपालीको चाहना पनि यही हो, स्वर्गीय बहिनी अष्टमी गुरुङको आत्माले शान्ति पाओस् अनि, यो अत्यन्तै दुःखको घडिमा अष्टमीका शोक शन्तप्त परीवालाई सम्वन्धीत् निकायबाट न्याय मिलोस ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *