Author: admin

७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार

१७ वैशाख, काठमाडौं । इलामको रोङ गाउँपालिका-१, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो । बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको […]

आफैलाई मट्टितेल खन्याएकी पार्वती भन्छिन् – न मर्न सकेँ न सुखले बाँच्न सकेँ

सप्तरी । सँगै जीउने सँगै मर्ने कसम खाएका श्रीमानले कहिल्यै माया गरेनन् । न त सासू-ससुराकै माया पाइन् । माइती घरमा त राम्रोसँग हुर्कनसमेत नपाई अन्माइएकी उनले श्रीमानको घरमा दासीको जीवन बिताइन् । पिरलो यतिसम्म भयो उनले मर्ने निर्णय गरिन् । मर्न भनेर आफ्नो शरीरमा आफैंले आगो लगाएकी उनी बाँच्न त सफल भइन् तर, त्यत्ति […]

फेवातालमुनिको जग्गा पनि व्यक्तिको नाममा !

१७ वैशाख, कास्की। सार्वजनिक जग्गा माफियाले व्यक्तिको नाममा बनाएका घटनाहरु त सुनिए, देखिएकै हो । तर माफियाले अब जमिनमुनिको जग्गामा समेत कब्जा जमाउन थालेका छन् । सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर  फेवातालमुनिको झण्डै १७ सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । फेवाताल अतिक्रमणबारे छानबिन गर्न गठित समितिले अध्ययनका क्रममा यस्तो तथ्य […]

रुपन्देहीका रोहन डीआईडीको टप ८ मा

१७ वैशाख, बुटवल । रुपन्देहीको कोटिहवाका रोहन थापा भारतीय टेलिभिजन जि टिभिबाट प्रसारण हुने चर्चित डान्स रियालिटी शो ‘डिआईडी लिटिल मास्टर्स सिजन-४’ को टप ८ मा पुगेका छन् । भारतका दुई लाख भन्दा बढी प्रतियोगीमाझ अब्बल ठहरिंदै रोहन उत्कृष्ट ८ जनामा छनोट हुन सफल भएका हुन् । रोहनसहितका टप ८ सँगै वाइल्ड कार्डमार्फत ल्याइएका ४ […]

बनेपामा गुञ्जियो ‘प्रोजेक्ट वान’ , रविनले गाए मुक्तिको गीत

नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ‘फेरी उठ्नेछ नेपाल -४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो । त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा […]

महिलाको भेषमा देखिएका पुरुष

पोखरा । राजेन्द्र नेपालीको अर्काे नाम हो पोख्रेली धुर्मुस । उनि अहिले यति परिचयले मात्र सिमित छैनन् । मेला महोत्सबमा कलाकारहरुको व्यस्तताले गर्दा पनि होला अहिले कलाकारलाई पर्दामा भन्दा फरक देख्न दर्शक चाहन्छन् । दर्शकलाई मनोरञ्जन दिनका लागि पोख्रेली धुर्मुस महिलाको भेषमा देखिएका छन् । यसै क्रममा एक अन्तरवार्ताको क्रममा उनि महिलाको भेषमा नै उभिए […]

बिहानै मनकामना माताको दर्शन गर्दै सबैले आफ्नो राशिफल मिति २०७४ साल चैत्र २३ गते शुक्रबार

मेष  राशिका लागि चैत्र २३ गते बिहीबार यस्ताे छ परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ […]

बिबाहपछि चम्किन्छ यो राशी हुने मानिसको भाग्य…जानी राखौ

प्रायजसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईंको राशी कर्कट हो । […]

अहिले सम्म बिहेको सोंचाई राखेको छैन -बेनिशा

म्युजिक भिडियो हुदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका बेनिशा हमाल सिनेमा पिच्छे फरक अवतारमा देखिन रुचाउने नायिकामा पर्छिन् । सिनेमा ‘झ्यानाकुटी’बाट विशेष प्रशंसा पाएकी बेनिशाको अर्को सिनेमा ‘ब्लाइन्ड रक्स’ पनि प्रदर्शनमा आईसकेको छ । तर उक्त सिनेमामा बेनिशाको अभिनयलाई सबैले प्रशंसा गरेतापनि ‘ब्लाइन्ड रक्स’ले खासै राम्रो ब्यापार भने गर्न सकेन । प्रस्तुत छ नायिका हमाल […]

जेठ ४मा रिलिज डेट तोकिएको ‘हैरान’को पोष्टर सार्वजनिक

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हैरान’को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिकपोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए । डेब्युफिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए […]