Author: mero sathi tv

कालोपोतो र डन्डीफोर हटाउने घरेलु उपायहरू आलु देखि ल्वाङसम्म

डन्डीफोर र कालोपोतोले अनुहार कुरुप बनाएको हुन्छ । अनुहारमा देखिने प्रमुख छालाका समस्याहरुमा पर्दछन । डन्डीफोर र कालोपोतोले मानिसको आत्मबिश्वास समेत घटाउछ । अनेकौ औषधी बजारमा डन्डीफोर र कालोपोतो हटाउनको लागि आएको हुन्छ । जथभावी त्यस्ता औषधी प्रयोग गर्दा समस्या बढ्ने खतरा हुन्छ । अनुहारमा चायाँ पोतो आएर हैरान भए यसलाई पूर्ण रुपमा हटाउने घरेलु […]

डन्डीफोर र कालोपोतोले हैरान हुनुहुन्छ ? अब घरमै बसेर यसरी हटाउनुहोस, यस्ता छन डाक्टर बस्नेतका सुझाव (भिडियो )

अनुहारमा देखिने प्रमुख छालाका समस्याहरुमा डन्डीफोर र कालोपोतो पर्दछन । डन्डीफोर र कालोपोतोले अनुहारलाई कुरुप मात्र बनाउदैन, मानिसको आत्मबिश्वास समेत घटाउछ । बजारमा डन्डीफोर र कालोपोतो हटाउने भन्दै अनेल खाले औषधी पनि पाइन्छन । छालाको ठोस समस्या नबुझी त्यस्ता औषधी प्रयोग गर्दा समस्या घट्नुको सट्टा झन बढ्ने खतरा हुन्छ । तसर्थ डन्डीफोर र कालोपोतोको समाधानका […]

सौन्दर्यका लागि काँक्रोको प्रयोग विधि पढ्नुहोस !!

गर्मी मौसममा सौन्दर्यलाई बचाइराख्नु चुनौतीपूर्ण विषय हो । चर्को घामले छाला डढाउनेदेखि धुवाँ–धुलोले दिक्क बनाउनेसम्मका समस्या सामना गर्नुपर्ने हुन्छ । यस्तो मौसममा आफ्नो सौन्दर्य बचाइराख्न विभिन्न क्रिमको प्रयोग गरिन्छ । यद्यपि, काँक्राको प्रयोगले पनि सौन्दर्यलाई कायम राख्न सकिन्छ । यस्तो छ काँक्राको प्रयोग विधि : डार्क सर्कल आँखाले पनि हाम्रो अनुहारको सौन्दर्यमा गहिरो भूमिका खेल्छ […]

झुल टाङ्ने र धुप बालेर लामखुट्टे हटाऊने झण्जटबाट मुक्त हुन अपनाऊनुहोस् अति नै सजिलो घरे उपाय

गर्मी मौषममा लामखुट्टेले दिने पीडा निकै रिस उठ्ने खाल्को हुन्छ । अझ गर्मी क्षेत्रमा बस्नेहरु त लामखुट्टेले टोकेर लाग्ने बिभिन्न रोगको समेत सिकार बन्ने गरेको छ । यसबाट बच्न बिभिन्न उपाय अपनाएर हैरान हुनुहुन्छ भने यो तपाईका लागि सुखद खबर हुन् सक्छ । अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई […]

लसुन र मह मिलाएर खानु स्वस्थ्यका लागि अमृत समान, यस्ता छन् फाइदै फाइदा

लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो। यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ। बनाउने तरिका दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट […]

यी लक्षण देखिएमा तपाईलाई पिनास हुन्छ र यसरी १ दिनमै निको पार्न सकिन्छ पिनासलाई

पिनासलाई मेडिकल शब्दावलीमा ‘साईनो साईटोसिस’ भनिन्छ । साईनसमा संक्रमण हुनुलाई हामीले ‘साईनो साईटोसिस’ भन्छौं र त्यसैलाई बोलीचालीको भाषामा पिनास भनिन्छ । हाम्रो टाउकोको खप्परमा चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं । ती थैलाहरूले हाम्रो टाउकोलाई सन्तुलित बनाउने, आवाजलाई स्वरुप दिने काम गरिरहेका हुन्छन् । ती चारवटै थैलाको मुख हाम्रो […]

अचार खाँदा शरिरमा पुर्‍याउँछ यस्ता हानि जुन तपाइलाइ थाहा नहुन सक्छ

नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ । तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् । जानौं अचारले गर्न सक्ने हानिका बारेमा : मधुमेहका लागि हानिकारक: मधुमेहका रोगीले […]

यी घरेलु उपाय अपनाउनुहोस् ७ दिनमा नै शरिरका मुसा कोठि गाएब गर्नुहोस् (भिडियो)

आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो । केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ । मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ । एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छा लामा मुसा […]

कसले खानु हुँदैन तितेकरेला

करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन : गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन […]

गायिका पुर्णिमा लामा-यस्तो बन्यो नया गीत (हेर्नुहोस)

नेपाली गीत संगीतमा निक्कै आसलाग्दो र सबैको मन जितेकी सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाले पछील्लो समय निक्कै चर्चा बटुलेकि छिन् उनको स्वर जती सुनेओ उती सुनिरहु जस्तो लाग्ने सुरोलो तरिकाले गाउँने लामाको स्वरलाई धेरै सोर्ता दर्शकले मन पराउनु भयको छ उन्ले लग्भक ३ दर्जन भन्दा बढी गीत गाई सकेकी छिन् जस्मा यो गीत बन्धुक […]