Author: mero sathi tv

श्रीमती रिसाए के गर्ने? यस्ता छन फकाउने टिप्सहरू

भनाइ नै छ बिनाश काले विपरित बुद्धि…रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ । यस अवस्थामा भएका घटनाले पछिसम्म नराम्रो परिणाम दिने गर्छ । अझ यसको असर वैवाहिक जीवनमा धेरै नै हुन्छ । श्रीमान र श्रीमतीबीच वैचारिक मतभेद हुनु […]

सहि समयमा खिचिएका उत्कृष्ट १५ तस्बिरहरु हेर्नुहोस्

जतिसुकै राम्रो फोटोग्राफर भएपनि सही समय र सही स्थान नभएसम्म त्यो फोटो त्यति उत्कृष्ट देखिँदैन। इन्स्टाग्राममा प्रति सेकेन्ड ७ सय २९ वटा फोटो पोष्ट हुन्छन् तर थोरै मात्र फोटोमा फेटोग्राफरको निकै तारिफ हुन्छ । जुन फोटोमा धेरै भन्दा धेरैले ‘वाउ’ भनी कमेन्ट गर्छन् हेरौं ब्राइट साइडले .कम्पाइल गरेका यस्ता उत्कृष्ट तस्बिर जुन सही समय र […]

भनेको ठाउँमा जान नमान्दा मनमैजुमा खुँडा हानेर ट्याक्सी चालकको हत्या प्रयास

आफुले भनेको ठाउँमा जान नमानेको भन्दै काठमाडौंमा ट्याक्सी चालकको हत्या प्रयास भएको छ। शुक्रबार राती मनमैजु पुल नजिकै दुई युवकले ट्याक्सी चालक अच्युत कार्कीको हत्या प्रयास गरेका हुन्। घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बानियाटार बस्ने सुमन खाती र सिन्धुपाल्चोक कटुञ्जे घर भएका पेम्बा तामाङलाई महानगरीय प्रहरी वृत्त बालाजुले शनिबार पक्राउ गरेको हो। […]

ट्रायल पास गर्ने अचुक टिप्सः ध्यान दिएर एकपटक पढनुस !

उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् । स–साना कमजोरीलाई ध्यान दिने हो भने ट्रायल सजिलैसँग पास गर्न सकिन्छ । ध्यान दिनुपर्ने कुराहरु आत्मबल : ट्रायल परीक्षा दिन लागेका परीक्षार्थी डराउनु हुँदैन, […]

लण्डनमा गाडिको ठक्करबाट एक नेपाली महिलाको मृत्यु

बेलायतमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।आइतबार लण्डनको वेस्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै घरमा पाहुना आउने भएकोले किनमेल गर्न दोकान गएर फर्कन्दै गर्दा बाटो काट्ने क्रममा एक गाडीले ठक्कर दिएपछि ४९ वर्षीया मिना तावाहाङ लिम्बूको ज्यान गएको हो। गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएकी लिम्बकूो शव अहिले लण्डनस्थित एक अस्पतालमा राखिएको […]

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच वर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच वर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्न्धीब एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ । विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी हुनुभएको छ […]

६ जना बालक फ्यानहरु नम्रताको घरसम्मै पुगे

चलचित्र क्षेत्रमा पसीसकेपछी सबैले चिन्ने गर्दछन । सबैले चिनी सके पछी सेलिब्रेटी हुइन्छ र फ्यानहरु पनि हुने गर्दछन । तर अचम्म लाग्दो कुरा के छ भने कोहि फ्यानहरु त्यस्ता पनि हुने गर्दछन् कि सेलिब्रेटीको घरसम्मै पुग्ने गर्दछन ।   केहिदिन अघि नायिका प्रियंका कार्कीले फ्यानको कारणले बसेको घर सर्नुपरेको बताउँदै आउँदा अर्की नायिका नम्रता सापकोटाको घरसम्मै फ्यानले पछ्याएका […]

शरीरलाई क्यान्सर प्रतिरोधी बनाउन खानुस यस्ता खानेकुरा

क्यान्सर आफैमा भयावह रोग हो । यो रोगको कारण दिनदिनै हजारौंले ज्यान गुमाइरहेका हुन्छन्, त्यो पनि अत्यान्तै पीडादायक ढंगले । त्यसैले क्यान्सर रोगको नाम सुन्नसाथ हामी डराउँछौं । क्यान्सरको उपचार जटिल र महंगो हुन्छ । कतिपय अवस्थामा त असंभव पनि । अप्ठ्यारो त के भने, सुरुवाती अवस्थामा क्यान्सर रोग लागेको थाहा हुँदैन । जतिबेला थाहा […]

प्रिया प्रकाशको दोस्रो भिडियो पनि भाइरल बन्दै

दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको आखा झिम्क्याएको भिडियो भाइरल भएपछी उनि रातारात चर्चित बनिन् । उनको अर्को भिडियो पनि भाइरल भईरहेको छ । नयाँ भिडियोमा प्रिया प्रकाश उही पुरानो भिडियोमा जस्तै ड्रेस र उस्तै स्टाइलमा देखिएकी छिन् ।       नयाँ भिडियोमा पनि उनका ब्वाइफ्रेण्ड उनै रोशन अब्दुल नै छन् । भिडियोमा स्कुल युनिफर्ममा […]

यस्ता खानेकुराहरु सेवन गरिएमा गर्मीमा लूबाट बचिन्छ

तराईमा गर्मीको राप प्रतिदिन बढ्दो छ । गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो अवस्थामा सामान्य दिनचर्या प्रभावित हुनु स्वभाविक हो । तराईमा अत्याधिक गर्मीको कारण शारीरिक समस्या पनि देखापर्छ । घामको राप र तातो हावाले शरीरको उर्जा सोस्छ । शरीरमा पानीको मात्रा कम […]