Author: mero sathi tv

संसार नै चखित बनाउने कैलाशको जुङ्गा ,यस्तो छ रमाइलो किस्साहरु(भिडियो)

26 years old Subuna Basnet is taking part on upcoming election of Nepal where she will be competiting with Gagan Thapa on election. People have to vote Subuna against Gagan Thapa but why? What is her agenda? Why she is competiting from the area where Gagan Thapa is also participating? Subuna shares her views and […]

हावाहुरी पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् । हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको दुई वटाको उद्धार भएको प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाकी छ ।

कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

आश्विन ३०, २०७४-कतारमा रहेको युनाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाइटेड कम्पनीमा नेपालीसहित फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र (भिसा) […]

१८ दिनपछि आमाको काख

आश्विन ३०, २०७४-१८ दिनअघि चोरी भएको सातमहिने छोरा भेटिएपछि आइतबार सुनीतादेवी यादवको खुसीको सीमा रहेन । लामो समयपछि छोरा शुभमलाई काखमा खेलाउन पाउँदा हर्षको आँसु बग्न थाल्यो । ‘कति दुब्लाइसकेछ,’ छोराको नाडीमा चाँदीको बलिया सुमसुम्याउँदै उनले भनिन्, ‘पहिले यो बलिया साँघुरो थियो, अहिले खुकुलो भइसकेछ ।’ पहिलो भेटमै छोराले आफूलाई चिनेर काखमा लुटुपुटु गरेको सुनीताले […]

मासु खान जाने पोषण नजाने रोगको घर हुन्छ तसर्थ यसरी खानु पर्छ-जान्नुहोस

मासु सबैलाई मन पर्छ र जो पनि खान चाहान्छ, तर कोहि यति धेरै मासु खाने पनि हुन्छन कि खार कहिल्यै अघाउदैनन । नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँमा मासुका परिकार बढी खाने चलन छ । खान जान्दा मासु पोषण हो, तर खान नजाने रोगको घर । त्यसैले चाडबाडको नाममा जथाभावी मासु नखानुहोस् […]

डिभी सर्भर बन्द हुँदा पनि असुली जारी

सन् २०१९ का लागि अमेरिकाले खुला गरेको इडिभी (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि आवेदन भर्ने अनलाइन साइट (डिभी लोटरी डट स्टेट डट जिओभी) असोज २४ देखि नखुले पनि नेपालका कन्सलटेन्सीहरुले आफूखुसी फर्म भर्दै सर्वसाधारणबाट करोडौं रकम असुलिरहेका छन्। इडिभिको आधिकारिक साइट डाउन भएको एक साता पुगे पनि कन्सलटेन्सीहरुले पछि साइड खुला हुने आश्वासन दिँदै सर्वसाधारणलाई […]

मनोकामना केबल कारको ढोकामा झुण्डिएर वृद्धले यात्रा गरेको तस्विर सामाजिक संजालमा भाइरल

मनोकामना केबल कारमा एक वृद्धले झुन्डिएर यात्रा गर्दै गरेको तस्बीर भाइरल भएको छ । यद्यपि उक्त तस्विर कसले र कहाबाट खिचिएको भन्ने नखुलाइए पनि तस्विर भने भाइरल भइसकेको छ । केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिएपनि घटना बारे मनोकामना दर्शन प्रा.लीले भने मुख नखोलेको बताइएको […]