Author: sumin sunar

थाहा पाउनुहोस आजको सुनको मूल्य

विगत पाँच दिनदेखि सुनचाँदी एउटै मूल्यमा किनबेच भईरहेको छ । साताको तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । शुक्रबारकै मूल्यसूचिअनूसार नै आज सुनचाँदीको किनबेच भईरहेको छ ।आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा किनबेच […]

सोनमको विवाह स्विट्जरल्याण्डमा हुँदै

बलिउडका कलकारका विवाहको लगन धमाधम जुर्न थालेको छ । एक तर्फ बाट हेर्दा होडबाजी नै चलेको भन्दा फरन नपर्ने जस्तो देखिन्छ । यस्तै होडबाजिमा अव पालो आएको छ सोनम कपुरको । सोनम कपुरको विवाहलाई लिएर केही दिनदेखि चलिरहेको चर्चा अब फाइनल मितिमा परिणत भएको छ। स्पटब्याइ बेवसाइटका अनुसार सोनम आफ्ना व्यापारी ब्याइफ्रेण्ड आनन्द आहुजासँग मे […]

यस्तो बनेर आयो सुन्दरी नायिका आलिया अभिनित फिल्म राजी’को ट्रेलर, जासुसी रूपमा देखिइन आलिया

आलिया भट्ट अभिनित फिल्म राजी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आलियालाई एक पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गर्दै भारतका लागि जासुसी गर्नेपात्रका रूपमा देखाइएको छ ।फिल्म सन् १९७१ को भारत-पाकिस्न युद्धको सेरोफेरोमा घुमेको छ। फिल्म एक काश्मिरि युवतीको वास्तविक घटनाक्रममा आधारित रहेको छ।हरिन्दर सिक्काको उपन्यासमा आधारित यस फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन्। फिल्ममा आलिया […]

विख्यात अमेरिकी पास्टर तथा प्रचारक बिली ग्राहमको ९९ बर्षको उमेरमा निधन

बिश्व बिख्यात अमेरिकी पाष्टर तथा प्रचारक बिली ग्राहमले ९९ बर्षको उमेरमा हिजो बुधबारको दिन शान्तिसँग प्रभुमा बिश्राम लिनुभएको छ । स्वास्थ्यसँग सधर्ष गर्दा गर्दै उहाँको अमेरिका मोन्ट्रेट स्थित आफ्नै बिवासमा निधन भएको हो । उहाँको पूरा नाम विलियम फ्रयाङ्गलिङ ग्राहम हो । उहाँले ७ नोभेम्वर २०१३ प्रचार गरेको बचन अन्तिम प्रचार थियो । उहाँले प्रचार […]

आमिर खानको सेक्रेट सुपरस्टारको एक साताको कमाइ भारतकोभन्दा चीनमा सात गुणा बढी!

भारतीय दर्शकले आमिर खानको पछिल्लो फिल्मलाई अरु फिल्म झै रुचाएनन् तर चिनियाँ भने उनको यो फिल्मबाट व्यापक प्रभावित भएका छन्। भारतमा रिलिज भएर एक सातामा जति यो फिल्मले कमायो, त्यसको सात गुना बढी कमाई चीनमा त्यति नै अवधिमा कटायो। ट्रेड एनलिस्ट तरन आदर्शले जारी गरेको विजनेस फिगरले पक्कै पनि आमिरको मुहार चहकाउने छ। पहिलो साता सेक्रेट सुपरस्टारले […]

विश्व रेकर्ड राखेका यी आठ अनौठा तस्बिर, जसले तपाईंको दिमाग फनफनी घुमाइदिन्छ

विश्वका विभिन्न ठाउँमा रहने मानिसले आफूलाई चर्चाका शिखरमा पुर्याउन विभिन्न कठिन कार्य सम्पन्न गरी संसारलाई आश्चर्यमा पार्छन् । त्यस्तै, कसैको मुख ठूलो त कसैको लामा खुट्टा, कसैको स्तन सबैभन्दा ठूलो भएकै कारणले विश्व रेकर्ड राख्न सफल भएका छन् । त्यस्तै, आज हामीले केही मानिस जसले विश्वमा आश्चर्य रूपमा रेकर्ड राखेका बारेमा चर्चा गर्नेछौं । थाहा […]

संसदमा नवीना : तामाङ फिल्मकी अभिनेत्री, विद्यार्थी नेतृ

गत आइतबार लञ्चका लागि बबरमहलस्थित एउटा रेस्टुरेन्ट पुगेकी नवीना लामाको ध्यान एक्कासी एउटा कपडा पसलतर्फ मोडियो। उनले आफूले छानेको ‘लेनिन ब्रान्ड’को खाकी रंगको कपडा देखाउँदै राय मागिन्, ‘यसको सुट सिलाउँदा कस्तो होला?’ कपडा पसलेले सबैलाई उछिन्दै प्रतिक्रिया दिए, ‘बढिया छ, गर्मीमा पनि शीतल दिन्छ।’ नवीनाले व्यापारीको कुरामा खासै चासो दिइनन्। कपडा छान्नुको कारण खुलाउँदै भनिन्, […]

देउवा सरकारका माओवादी मन्त्रीहरु अाेली सरकारमा दोहोरिन नपाउने

नेकपा माओवादी केन्द्रले अघिल्लो सरकारमा सहभागी भएका मन्त्रीहरुलाई नदोहोर्याउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवासमा भएको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका नेताहरुलाई यो सरकारमा नपठाउने निर्णय गरेको हो। माओवादीले सात वटा मन्त्रालय पाउने सहमती भएका छन् । माओवादीले सात मन्त्रालयमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सहभागी गराउने निर्णय पनि […]

सिरियाको गुटामा दुई हप्तामा ३४६ नागरिक मारिए, ८७८ घाइते

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३४६ नागरिक मारिएका बुधबार जनाएको छ ।सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ । ‘दामास्कसको आवास क्षेत्रमा मात्र कम्तीमा ३४६ जनाको मृत्यु भएको छ भने अरु ८७८ जना घाइते भएका छन्,’ राष्ट्रसंघीय कार्यालयले […]

भाई जन्मिदा यो काले को हो भनेर रोएँ — केकि अधिकारी

अभिनेत्री केकी अधिकारी यतिबेला राज्जा रानीको प्रोमोशनमा व्यस्त छिन । पर्सी शुक्रबार रिलिज हुने सिनेमाबाट यसपटक बक्स अफिसमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई अवसर र चुनौती दुबै छ । यसैले, चलचित्र ‘राज्जा रानी’ केकी र नाजिर दुबैका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा केकी र नाजिर दुबैलाई क्रेडिट जानेछ । यम […]