Category: मनोरन्जन

म काम देउ भन्दै कसैसँग हात जोड्दिन: मरिष्का पोख्रेल(भिडियो कुराकानी)

नायिका मरिष्का पोख्रेल अहिले फेरिएकी छिन् । म्यूजिक भिडियोमा काम गर्दा हट देखिने गरेकी उनले चलचित्रको पर्दामा आफूलाई सफ्ट रुपमा ढालेकी छिन् । मरिष्का अभिनित नयाँ चलचित्र ‘लम्फू’ वैशाख २८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर अनलाइनखबरको ‘ओके सेलिबि्रटी शो’मा कुरा गर्दै उनले चलचित्रले लम्फू यूवाको कथालाई उठान गरेको बताइन् । मरिष्कासँग गरिएको ‘भिडियो […]

टुँडिखेलमा खगेन्द्रले लगाए ‘ठ्याक’

बैशाख २१ गते प्रदर्शनमा आउने सिनेमा ‘डमरुको डन्डीबियो’को दर्शकमा प्रतिक्षा व्यग्र छ । ट्रेलर रिलिज भएसँगै हाइप बनाएको सिनेमाले प्रचार–प्रसार पनि व्यापक बनाइरहेको छ । पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित सिनेमाले शनिबार दिउँसो राजधानीको टुँडिखेलमामा ‘ठ्याक लाउने’ च्यालेन्ज राख्यो । सिनेमाका कलाकार उपस्थित भएको उक्त च्यालेन्जमा सयौं प्रतिस्पर्धी सहभागी थिए । च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई […]

चलचित्र ‘काले दाई’को पहिलो गीत ‘राइफलको सिरानी’ सार्वजनिक

चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ । गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् । सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्कोरशमिहा श्रेष्ठको स्वर छ […]

पौडन पनि अब्बल छन् अशोक दर्जी, हेर्नुहोस् भिडियो

अशोक दर्जी यतिबेला सर्वत्र चर्चाको शिखरमा रहेका छन् । युट्युब च्यानलहरूकै कारण उनले आफ्नो सुनौलो भविष्य प्राप्त गरेका छन् । उनले बाटोमा गीत गाउँदै गरेको भिडियो भाइरल भएपछि उनी एकाएक चर्चामा आएका हुन्। उनको सडक पेटीको गायन यात्रा भने अहिले गीत रेकर्डीङ सम्म पुगेको छ। दर्जीले केही दिन अघिमात्रै आफ्नो पहिलो गीत मन बिनाको धन […]

सलमान यसरी ज्याकलीनसँग रोमान्स गर्दैछन्

सलमान खान जेल बाट रिहा भएदेखी नै शुटिङमा निक्कै ब्यस्त हुन थालेका छन् । उनको लगातार ३ चलचित्र क्युमा रहेकोन छ । सलमान यस समयमा जम्मू कश्मीरमा आगामी चलचित्र ’रेस ३’ को शूटिंग गर्दैछन् । उनले अहिले ज्याकलीन फर्नान्डिजलाई आफ्नो बाईक पछाडि राखेर घुमाईरहेको भिडीयो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ

सबैभन्दा महंगो बजेटमा निर्माण हुन लागेको फिल्म

सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने भएकी छिन्। करण जौहरले सबैभन्दा महंगो बजेटमा निर्माण गर्न लागेको फिल्म ‘कलंक’मा माधुरीले पूर्वप्रेमी सञ्जय दत्तसँग स्क्रिन शेयर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबारबाट फिल्मको शुटिङ्ग सुरु गरेकी माधुरी करण जौहरसँग फेरि एकपटक काम गर्न पाएकोमा उत्साहित देखिएकी छिन्। उनले […]

सोनमको विवाहमा श्रीदेबिकी छोरी आमाको गीतमा नाच्दै !

बलिउड अभिनेत्री सोनम कपूरको विवाहले अहिले बलिउड नगरि निक्कै तातिएको छ । उनको विवाहलाई लिएर कैयौ समाचारहरु बाहिरिएका छन् । उनी विवाह भारत मै भएता पनि विवाह पछी बिदेश मै बस्ने निधो गरेको खवर बाहिरिएको छ । उनको विवाहमा कपुर खान्दान नै सोनमको चलेको गीतमा नाच्ने भएका छन् । त्यती मात्रा कहाँ होर कैयौ नाम […]

खगेन्द्र लामिछाने एकासी टुडिखेलमा लगाएर ठयाक (भिडियो)-

फिल्म ‘डण्डीबियो’ को निर्माताहरूले साइबर स्पेसमा आफ्नो नयाँ ट्रेलर सुरू गरे। ट्रेलर खङन्द्रेन्द्र लामिछानेले विशिष्ट चरित्रको रूपमा प्रस्तुत गर्दछ र यो वास्तवमा सार्थक छ। ट्रेलरको निर्माण यति धेरै व्यवसायिक देखिन्छ जुन मुख्यधारा दर्शकहरूले जस्तै हुनेछ। यसले एक चरित्रको वृद्धि र गिरावट चित्रण गर्दछ जसले डांडी बाओओलाई निर्णय गर्ने निर्णय गर्यो। अहिले रुम्बुको डोन्डिबिओओबाट पनि अनूप […]

बनेपामा गुञ्जियो ‘प्रोजेक्ट वान’ , रविनले गाए मुक्तिको गीत

नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ‘फेरी उठ्नेछ नेपाल -४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो । त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा […]

बीना कन्जुस्याइँ भिएफएक्समै सकियो ‘ब्ल्याक’ को आधा लगानी

बैशाख १२, २०७५ जेठ ११ बाट प्रदर्संमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ले फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न आधाजस्तो बजेटको हिस्सा खर्च भएको बताएको छ । करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले प्रविधिसँग जुध्न फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लागेको बताएका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा […]