Category: मनोरन्जन

डण्डीबियो खेल ब्यूँताउन चलचित्र ‘डमरुको डण्डीबियो’

कलाकार तथा कथाकार खगेन्द्र लामिछानेले आगामी पुस्तालाई डण्डीबियो खेलबारे जानकारी रहिरहोस् भनेर चलचित्र ‘डमरुको डण्डीबियो’ निर्माण गरेको बताएका छन् । आगामी २०७५ साल बैशाख २१ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘डमरुको डण्डीबियो’ चलचित्र प्रवर्द्धन गर्नका लागि पोखरा आएको अवसर पारेर चलचित्र पत्रकार संघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा लामिछानेले लोपोन्मुख अवस्थामा पुगेको खेल […]

वर्ष पाँच चर्चित गीतहरु, जसले गीत-संगीतको क्षेत्रमा रेकर्ड बनायो !

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि गीत-संगीतकै कारण धेरै फिल्महरु हिट भएका छन् । वर्ष २०७४ साल समग्रमा भन्नुपर्दा फिल्मी गीत संगीतलाई नियाल्दा सुखद रह्यो । यो वर्ष पनि विगतका वर्षहरुझैँ एकपछि अर्को फिल्मका गीतहरुले निकै चर्चा कमाए । हामीले अबको दुई दिन पछि नयाँ वर्ष २०७५ लाई धुमधाम हर्षउल्लासका साथ स्वागत गर्दैछौँ भने वर्ष २०७४ […]

फिल्म ‘जात्रा’को सिक्वेल घोषणा, नाम जुर्यो ‘जात्रै जात्रा’

२०७३ सालको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने भएको छ । सिक्वेलको घोषणा गर्दै फिल्मको नाम ‘जात्रै जात्रा’ हुने भएको छ । फिल्मलाई जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्ने छन् भने फिल्मको निर्माण कलाकार रविन्द्र सिंह बानियाँले गर्ने भएका छन् । फिल्म फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को फागुन […]

कोमल ओली भन्छिन्ः ढिलो-चाँडो मन्त्री हुन्छु

गायनबाट राजनीतिमा हाम्फालेकी कोमल ओली अहिले धेरै बदलिएकी छिन् । हरेक कुरा तौलि-तौलि बोल्छिन् । प्रस्तुतिमा गाम्भिर्यता झल्किन्छ । विचारमा गहिराई भेटिन्छ । पहिले न्यूजपेपर पढ्दा उनी मनोरञ्जन पेज पल्टाउँथिन् । अहिले पहिलो पेज र विचार पेजमा बढि आँखा डुल्छ । पहिले मनोरञ्जनात्मक उपन्यासहरुमा रुची थियो, अहिले राजनीतिक र दार्शनिक किताबहरु छिचोल्न थालेकी छिन् । […]

चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

विकास बस्यालको निर्देशनमा बनेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत मङ्गलवार सार्वजनिक भएको छ । असार ८ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको ‘तिम्रो हर सास मा’ बोलको गीत बुद्धा सुब्बा डिजिटलको युट्युब च्यानल मार्फत हिजो सार्वजनिक भएको हो । मङ्गलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठलाई फिचर गरिएको छ […]

मलिना जोशीको पहिरनले बारम्बार धोका दिएपछि… (भिडियो)

विकास बस्यालको निर्देशनमा बनेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत मङ्गलवार सार्वजनिक भएको छ । असार ८ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको ‘तिम्रो हर सास मा’ बोलको गीत बुद्धा सुब्बा डिजिटलको युट्युब च्यानल मार्फत हिजो सार्वजनिक भएको हो । मङ्गलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठलाई फिचर गरिएको छ […]

श्रीमतीका अगाडी लजाएका शाहिदको सेक्स सिक्रेटको पोल नेहाले यसरी खुलाइन्, लजाए साहिद

भारतीय अभिनेता साहिद कपुरको सेक्स सिक्रेट खुल्यो । त्यो पनि खुसुक्क कतै हैन लोकप्रिय टेलिभिजन कार्यक्रममा । उनको सेक्स सिक्रेट सार्वजनिक गर्ने पात्र हुन् उनकै श्रीमती मिरा राजपुत । नेहा धुपियाले सञ्चालन गर्ने लोकप्रिय टेलिभिजन कार्यक्रम ‘बोग विएफएफमा साहिद श्रीमती मिरासँगै सहभागी थिए । कार्यक्रमको स्केरी स्पाइस राउन्डअन्तर्गत नेहाले साहिदतिर हेरेर प्रश्न सोधिन्, ‘तिमीलाई मन […]

यो हो पृथ्वीको पाताल लोक, जहाँ जमीनमुनि यसरी बस्छन् मानिस !

सानो हुँदा पाताल लोकका कहानीहरु त निश्चय पनि थुप्रै सुन्नु भएको होला। पाताल लोकका निकै रोमान्चक कहानीहरु हुने गर्थे, जुन आफु भन्दा ठूला व्यक्तिहरु तथा बाल कथाका पुस्तकबाट हामीले सुन्ने या पढ्ने गरिन्थ्यो बाल्यकालमा। तर, बिस्तारै उमेर बढ्दै गएपछि थाहा भयो की ति सबै काल्पनिक दुनियाँका कथाहरु मात्र थिए। पातालमा जीवन भए पनि नभए पनि […]

बर्षाले सलिनमानलाई किन गरिन् रिजेक्ट ??

‘ए मेरो हजुर २’ बाट एकाएक चम्किएका नायक हुन् सलिनमान बनियाँ । चकलेटी फेस , लुक्स र युनिक हेयरस्टाईलको कारण पनि चर्चामा आएकी सलिनमान यतिबेला लाखौँ युवतीहरुको ढुकढुकी बनेका छन् । तर तीनै सलिनमानलाई नायिका बर्षा राउतले रिजेक्ट गरेकीछिन् । बिषेशगरी ‘छक्का पञ्जा’ र ‘जात्रा’ को सफलतापछि एकाएक लक लागेको बर्षा पछिल्लो समय एकपछि अर्को […]

” गाँउले भनेको साँच्चिकै भिकारी हुन् र शहरियाहरु चुहिया हुन्” – अनमाेल के सी

पछिल्लो समय नेपाली चलचित्र उद्योगलाई एक २२ वर्षे ठिटोले हल्लाइदिएका छन् । हालै उनले २० लाख पारिश्रमिकमा एउटा फिल्म साइन गरे । जहाँ एउटा औसत फिल्मको बजेट ५०-६० लाख हुन्छ, त्यहाँ एउटा हिरोलाई २० लाख रुपैयाँ दिन निर्माता तयार भएकोमा धेरै आश्चर्यमा परेका छन् । अनमोलको यो ‘भाउ’ स्वभाविक हो कि अतिरञ्जित भन्ने प्रश्न उठेको […]