Category: स्वास्थ्य

हरेक दिन एउटा स्याउ खाँदा हुन्छ यी ११ लाभ

भनाई नै छ, दिनहुँ एउटा स्याउ खानुपर्छ, डाक्टर आवश्यक पर्दैन । अर्थात रोग लाग्दैन । अस्पताल धाउनु पर्दैन । चिकित्सकको प्रेस्किप्सन लिनुपर्दैन । स्याउ, सदवहार फल हो । यो सजिलै उपलब्ध हुन्छ । तुलनात्मक रुपमा त्यती महंगो पनि छैन । स्याउको सेवनले पाचन यन्त्रलाई चुस्त राख्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तर, स्याउको […]

जाडोमा छाला र कपाललाई कसरी आकर्षक देखाउने ?

जाडो मौसममा छाला रुखो हुन्छ, फुस्रो हुन्छ । ओंठ, नङमा पनि त्यस्तै समस्या देखापर्छ । कपालमा चायाँ पर्छ । घरबाहिरको मौसम चिसो हुने तर घरभित्र हिटरको गर्मीको कारणले छाला र कपालको आद्रता जान्छ र तिनीहरु रुखो तथा छाला चिलाउने हुन थाल्छ । यस्तोमा चाहे जति पनि मोइस्चराइजर प्रयोग गरौं वा कन्डिसनर लगाउने गरौं, केही फरक […]

चाणक्य भन्छन यस्ता युबती सँग प्रेम र विवाह गरे हुन्छ ठूलो हानी

चाणक्य शास्त्र एउटा कुटिल र निकै महत्वपूर्ण ज्ञानहरुको भण्डार हो। पूर्वीय दर्शनका प्राचीन कालका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए, चाणक्या । उनि राजनीति शास्त्र, अर्थशास्त्र, आदिका ज्ञाता एवं महान ग्रन्थहरू रचनाकार समेत थिए । जीवन र जगतका ज्ञाता चाणक्यले मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति र चाणक्यनीतिशास्त्र ग्रन्थको रचना […]

कति सुरक्षित छन् महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड ?

भर्खरै मात्र चीनको सान्यामा आयोजित ‘मिस वल्र्ड’को श्रीपेच जितेर स्वदेश फर्किएकी भारतीय सुन्दरी मानुषी छिल्लरले एउटा पत्रकार सम्मेलनमा सार्वजनिक ?पमै भनिन्, ‘भारतमा –(मिन्सुरेसन) महिनावारीका समयमा स्वास्थ्य सरसफाइ अझै पनि एउटा ठूलो समस्या हो ।’ सन् २०१७ कि विश्व सुन्दरी छिल्लर मिन्सुरेसन हाइजिनबारे जनचेतना फैलाउने एउटा परियोजना ‘शक्ति’मा पनि आबद्ध छिन् । भारतको नेसनल फेमिली हेल्थ […]

हिन्दू शास्त्र भन्छ– यी काम गरेपछि नुहाउनैपर्छ !

हिन्दू धर्ममा शारीरिक तथा मानसिक र आध्यात्मिक स्वच्छतालाई महत्वका साथ हेरिन्छ । यसैक्रममा नुहाउनु पनि शारीरिक स्वच्छता हो । शास्त्रअनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटक नुहाउनुपर्छ भनि शास्त्रहरुमा उल्लेख छ । नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ । […]

इच्छा तपाईकोः छोरा जन्माउने की छोरी ? यस्ताे छ १०० % काम गर्ने चाइनिज सुत्र

गर्भवती समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् । कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन […]

अचार खानु कति हानिकार ?

चटनी, अर्थात अचार । खानामा तिख्खर स्वाद खोज्नेहरुलाई अचार चाहिन्छ । हामीकहाँ खानामा अचार हुन्छ । गोलभेडा, धनियाँ, नुन-खुर्सानी मिसाएर बनाएको अचारले हरेक गाँसलाई स्वादिलो बनाउँछ । तिख्खर बनाउँछ । ताजा अचार खानु सामान्य हो । यद्यपी अचार भनेपछि त्यसमा पिरो र नुनिलोको मात्रा बढी हुन्छ । यसले स्वतः शरीरमा नुनको मात्रा बढाउँछ । पिरोले […]