Category: मेरो साथी टि भी

पोखरमा भाभुक बनिन् स्वेता(भिडियो)

पोखरा । फिल्म कान्छी टिम आफ्नो प्रचार प्रसारका लागि पोखरा पुगेको छ । फिल्म प्रर्दशनको संघारमा आउदा निमार्ण टिमले अझै एउटा गीत रिलिजको तयारी गरिरहेको छ । पोखरामा पत्रकारसंगको भेटमा कान्छी सफल पार्न सहयोगको अपिल गर्दै निमात्री एव्म कलाकार श्वेता खड्काले कान्छीले कसैलाई निरास नपार्ने भन्दै फागुन ४ गते हलसम्म पुगेर हेरीदिन आग्रह गरिन् । […]

मुकुण्देलाई मारे १० लाख दिन्छु ! भन्ने को हुन यी व्यत्ति ?

पोखरा । रबि लामिछानेका बिपक्षमा भएको भन्दै मुकुन्द धिमीरेलाई ननाथरी गाली आएको कुरा त तपाईले सुन्दै आउनु भएको छ । बिदेशमा भएका नेपालीले त रबिलाई भग्वान नै मानेका छन् यसै क्रममा आफुहरु मुन्द धिमीरे होइन रबि लामिछानेको नामले गर्व गर्न लायक भएको भन्दै बिदेशबाट केहि युवाहरु मिलेर सामुहिक लाइभमा आएर मुकुन्दलाई मार्ने सम्मका बिभिध कुराहरु […]

सलमान खानसँग यसकारण नाच्दिनन् स्वस्तिमा(भिडियो)

पोखरा । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँदैछन् । मार्च १० मा आयोजना हुन लागेको ‘दबंग टुर’मा उनी आफ्नो टिमसहित नेपाल आउँदैछन् । सलमानको यो शो हेर्नका लागि ५० हजार दर्शक हुने अपेक्षा आयोजक ओडीसी गुप्रले गरेको छ । तर, यो शोका लागि नेपाली चलचित्रका चर्चित नायिकाहरुलाई सित्तैमा कोरस नृत्यका लागि प्रस्ताव गरिएको दाबी […]

आफ्नो बिहेको बारेमा नायिका श्वेताले मुख खोलिन्, सबैलाई निम्ता दिदै श्वेता (भिडियो)

पोखरा ।   नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । चलचित्रको बिषयमा ठट्यौली पाराले बोल्दै सम्पूर्ण दर्शकलाई कान्छीको बिहे […]

मान्छे मारेपछि प्रहरी र विद्यार्थी बिच ढुगां हानाहान

पोखरा, २३ माघ । नगर बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा-पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएपछि पोखरामा तनाव सिर्जना भएको छ ।सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो । पृथ्वीनारायण क्याम्पस रहेको बगर क्षेत्र तनावग्रस्त छ । विद्यार्थी र प्रहरीबीच […]

छुवाछुतको कारणले भयो यस्तो

छुवाछुत निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथा हो। यो सामाजिक कुरीति हो। धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछुत अल्प विकसित तथा अविकसित देशहरूमा बढी पाइन्छ। नेपालको संविधानले कुनैपनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछुत गर्न नपाइने कानूनी व्यवस्था गरेको छ। यद्यपि नेपालमा छुवाछुतको कुरीतिले निकै […]

आँखा भरि आँशु जलजलाको रबिले उनलाई भटेर यस्तो भने

पोखरा । दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् । नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । […]

‘शेरबहादुर’ हेरेपछि पल र आँचल के भन्छन् ? संगै छन् करिश्माका आमा छोरी

पोखरा । नेपाली फिल्मको प्रिमियर रिलिजको अघिल्लो दिन अर्थात्, बिहीवार गर्ने गरिन्छ । सोच्नुहोस्, एउटा निर्माताले शुक्रवार रिलिज हुने फिल्मको प्रिमियर बुधवार नै गर्छन् भने उनी आफ्नो प्रोजेक्टप्रति ढुक्क छन् । जबसम्म आफूले बनाएको फिल्म उत्कृष्ट लाग्दैन तबसम्म निर्माताले प्रिमियर गर्ने आँट जुटाउँदैनन् । निर्माता गौरी शंकर धुजुले भने बुधवार नै फिल्म ‘शेरबहादुर’ को प्रिमियर […]

सनसनीपूर्ण खुलासा -बिरेन्द्रलाई कस्ले मार्यो ? मुकुन्दले खोले

पोखरा । केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले ०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले आफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने […]

अरुको श्रीमतिलाई लालटिन बालेर अंधेरीमा कुरेका पुस्कलले रुवाए सबैलाई

पोखरा । छिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक, आफैमा नायक पनि हुन् पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् । कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् । पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक […]