Category: मेरो साथी टि भी

पत्याउनै नसकिने ! राती २ बजे काठमाडौंमा यस्तो गर्दछन् यी बालक

संसारमा सुरुवात भनेर भन्दा गरेर आफैबाट गरौ भन्ने सोच राख्ने हुन केपि खनाल उनले साचिकैनै केहि गरौं भनेर यतिबेला क्लिन काष्ठमाडौं नामक एक अभियान चलाएका छन जस अनुसार उनि एकल प्रयास द्धारा अहिले हजारौं उनको साथ छन । केपिले शुरु गरेको यो अभियानको बारेमा सुनौ उनकै शब्दमा । 

विमलको ‘त्यो पारि गाउँमा’ डाक्टर

गायक विमल मगरले आफ्नो युट्युव च्यानलमार्फत् नयाँ गीत ‘त्यो पारि गाउँमा’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । म्युजिक भिडियो आदिवासी युगको झल्को दिने खालको छ । केही भिज्युअल इफेक्ट्ससमेत गरिएको भिडियोमा सांस्कृतिक परम्परालाई जोड दिइएको छ । आदिवासी योद्धाको क्रेध र प्रेम कथालाई म्युजिक भिडियोमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ । स्थापित कलाकारहरू विष्णु चेम्जोङ, […]