Category: समाचार

टोकियोमा ९ कन्याको सामुहिक बेल विवाह

नेवार समुदायमा बेल विवाह अर्थात इहीको विशेष महत्व छ । रजश्वला नभएका ५ वर्षदेखि ९ वर्षसम्मका बालिकाहरुको सहभागितामा उनीहरुको भविष्य सुनुश्चित गर्न नेवारी परम्पराअनुसार बेल विवाह (इही) गर्ने प्रचलन छ । नेवाः अन्तराष्ट्रिय फोरम जापानले आइतबार टोकियोस्थित कोतोकु कितासुना गोचोमे दान्ची हलमा ९ कन्याको सामुहिक बेल विवाह सम्पन्न गरेको छ । भगवान शिवका पुत्र भगवान बिष्णुलाई […]

प्रिया प्रकाशको अर्को भिडियो भाइरल, उही ड्रेस, उही स्टाइल र उही ब्वाइफ्रेण्ड

आँखा झिम्क्याएको भिडियोका कारण रातारात चर्चित बनेकी दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियरको अर्को भिडियो भाइरल भएको छ । नयाँ भिडियोमा प्रिया प्रकाश उही पुरानो भिडियोमा जस्तै ड्रेस र उस्तै स्टाइलमा देखिएकी छिन् ।   नयाँ भिडियोमा पनि उनका ब्वाइफ्रेण्ड उनै रोशन अब्दुल नै छन् । भिडियोमा स्कुल युनिफर्ममा यी दुइले इशारामै कुराकानी गर्छन् । […]

मनिषा कोइराला ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित भएकी छन्

बलिउड अभिनेत्री मनिषा कोइराला ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित भएकी छन्। ‘मस्ट भर्सटाइल एक्ट्रेस’ विधामा मनिषा कोइरालालाई उक्त पुरस्कार दिइएको हो। बलिउडमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई दिइने उक्त पुरस्कार यस वर्ष अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले प्रदान गरेको हो । पुरस्कार पाएपछि मनिषा कोइरालाले के भनिन् हेर्नुस् भिडियो।

कोलकातासँग पराजय व्यहोरेपछि रिसाए विराट, दिए यस्ताे अभिव्यक्ति

आइपीएलको २९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइटराइडर्सबीच खेल भयो। बेंगलोरले ५ औं हारको सामना गर्नुपर्यो। कोलकाता विरुद्ध १७६ रनको स्कोर बनाएपनि बेंगलोर ६ विकेटले पराजित भयो। क्रिस लिनको पारी विराट कोहलीकालागि महंगो सावित भयो। उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ओपनिङ ब्याट्सम्यान क्रिस लिनको अर्धशतकबाट कोलकाता नाइट राइडर्सले आइतबार रोयल च्यालेन्सर्ज बेंगलोरलाई ६ विकेटले […]

७ वर्षका बालकले गर्न थाले यस्तो काम, संसारभर उनकै चर्चा

चीनमा ७ वर्षका बालकले संसारको ध्यान आफूतर्फ तानेका छन् । यी बालकको कामको संसारभरी चर्चा छ । यति सानो उमेरमा यी बालकले यस्तो काम गरेर देखाएका छन् जुन काम पाको उमेरको व्यक्तिले मात्र गर्न सक्छ । मिडिया रिपोर्टका अनुसार पूर्वी चीनको शिंगदाओ प्रान्तका यी बालक घर–घर गएर सामान डेलिभर गर्ने काम गर्छन् ।   यो […]

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ । पच्चीस सय बैसठ्ठिऔँ बुद्ध जयन्तीका अवसरमा आज सोही नगरपालिका–६ स्थित सिद्धिमंगल बुद्ध विहारमा आयोजित कार्यक्रममा प्रदेश नं ३ का सभासद् माधव पौडेलले सो मूर्ति स्थापना गरिने र ध्यान केन्द्र पनि बनाइने […]

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्न तीव्रता दिइँदै

छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ । अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुङ्गा र ढिस्को झर्ने अवस्थामा रहेका छन् । गतवर्षको वर्षात्मा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो । यस वर्ष पहिलोपटक आइतबार साँझ ६ बजे टोपे खोलामा […]

जन्मदिनमा गीत रिलिज गर्दैछिन् पूजा

थ्रि लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी चर्चित नायिका पूजा शर्माको आज जन्मदिन हो । अप्रिल ३० तारिखका दिन सिन्धुपाल्चोकमा जन्मिएकी पूजाले आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । पूजा अहिले आँफै निर्मात्री भएर नयाँ चलचित्र ‘रामकहानी’ को निर्माण गर्दैछिन् । आजै जन्मदिनको अवसर पारेर पूजाले ‘रामकहानी’ को पहिलो गीत युट्यबमा सार्वजनिक गर्दैछिन् । चलचित्रको निर्देशक सुदर्शन […]

अनमोल ११ नम्बरअको जर्सिलाएर फूटबल खेल्दैछन् ?

अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को आजदेखि सुटिङ सुरु हुँदैछ । इलाममा जारी माइभ्याली फुटबल प्रतियोगिताको फाइनल खेलअघि ‘क्याप्टेन’ को छायाँकन हुने निर्माण पक्षले जनाएको छ । यस चलचित्र फुटबल खेलकै वरपर घुम्ने भएकाले यसमा अनमोलले ‘क्याप्टेन’ को भूमिका निभाउने भएका छन् । आफ्नो टिमबाट अनमोलले ११ नम्बरको हरियो जर्सी लगाएका छन् । माइभ्यालीको फाइनलमा […]

फ्नो अनुहार अर्कैसंग मिलेपछी बिजोग l नक्क्कलीले बिताए हिराको श्रीमतीसम्म बर्षौसम्म रात (भिडियो)-

हामी सबै जान्दछौं कि हामीसँग संसारभरि 7 समान अनुहारहरू छन्। यस भिडीयोमा हामी बगाङ जिल्लामा बिभिन्न घटना देखापर्यो। हिरा कामी नामक एक जना पुरुषले पनि यस्तै अनुहार छ र यसको खर्च उनको बुरी तरिकाले झरेको छ। यो विचित्र घटनालाई यहाँ हेर्नुहोस् हामी सबै जान्दछौं कि हामीसँग संसारभरि 7 समान अनुहारहरू छन्। यस भिडीयोमा हामी बगाङ […]