Category: समाचार

सेना र प्रहरीमा ‘भेटिङ’ आतंकः को-को परे कालोसूचीमा ?

२४ साउन, काठमाडौं । गत वैशाखमा प्रहरीको एक टोली अमेरिकी लगानीको तालिमका लागि इटाली उड्नु थियो । तीमध्येका दुई उपरीक्षक र एक निरीक्षकको नाम एकाएक काटियो । र, अमेरिकी दूतावासले जानकारी दियो, उनीहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्न छन् ।   खासमा तीनै अधिकृत महानगरीय अपराध महाशाखामा कार्यरत भएकै कारण तालिममा जान नपाएका हुन् । […]

कमल थापा छाडेर रेखा थापाले रोजिन् पशुपति

आफू राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई बुझाउँदै रेखा थापा ।

इञ्जिनियरले १ वर्ष लाग्छ भनेको सडक एक सातामै बन्यो

रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अध्यक्षको मेहनत सफल

अगष्ट ६ परमाणु हमलाले ध्वस्त भएको हिरोसिमालाई यस्तो बनाए जापानीहरुले ११ फोटोमा हेर्नुहोस्

  हिरोसीमा। आज जापानको हिरोसिमामा परमाणु बम आक्रमण भएको दिन । आज यो आक्रमणको पूरै ७२ वर्ष भयो । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै […]

ग्राहक बनेर पत्रकार पुग्दा मेडिकलमा देखियो यस्तो हर्कत, केहीबेरमै प्रहरीले गर्यो सटर डाउन (भिडियो)

राजधानीका ठूला अस्पतालको आडैमा रहेको फार्मेसीमा लापरवाहीको एउटा चरम नमूना फेला परेको छ । बाँसबारीमा गंगालाल ह्दयरोग केन्द्र, न्यूरो अस्पताल र वेलनेस अस्पतालको नजिकै रहेको वियंका फार्मेसीमा खुल्लामखुल्ला म्याद गुज्रिएका औषधी बिक्री वितरण हुने गरेको पाइएको छ । एक पटक हैन बारम्बार म्याद गुज्रिएको औषधी फार्मेसीले दिएको भेटियो । आज प्रहरीले सो फार्मेसी सिल गरेर संचालकलाई हिरासतमा राखेको छ ।