Category: Rashifal

बिहानै मनकामना माताको दर्शन गर्दै सबैले आफ्नो राशिफल मिति २०७४ साल चैत्र २३ गते शुक्रबार

मेष  राशिका लागि चैत्र २३ गते बिहीबार यस्ताे छ परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ […]

बिहानै मनकामना माताको दर्शन गर्दै सबैले आफ्नो राशिफल मिति २०७४ साल चैत २२ गते बिहीबार

मेष राशिका लागि चैत्र २२ गते बिहीबार यस्ताे छ नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत […]