Category: Uncategorized

सलिनको ‘यात्रा : अ म्युजिकल भ्लग’को घोषणा

बैशाख १२, २०७५ कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा पुराना फिल्म मेकर केशब भट्टराईले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’को घोषणा गरेका छन् । सलिन मान बनियाको मुख्य अभिनय रहेको उक्त फिल्ममा उनिसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , […]

आँखामा आउने आनोको समस्या यसरी गर्नुस् समाधान

आँखामा आनो आउने समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यसो हुँदा आँखाको परेलामाथि वा तल रातो रंगको दाना निस्कन्छ । यो समस्या हेर्दा सानो देखिएपनि यसले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याइदिन्छ र अन्ततोगत्वा आँखालाई हानि पु–याउँछ । केही मानिसलाई सानो समस्या भनेर बेवास्ता गर्छन् तर त्यसो गर्नु हुँदैन […]

ओलीलाई फकाउँदै मोदी, नेपालीमै ट्वीट गर्दै गरे स्वागत

तीन दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्माले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दै छन्। शुक्रबार नै वान टु वान वार्ता गरेका दुई देशका प्रधानमन्त्री ओली र मोदीले आज औपचारिक भेटवार्ता गर्न लागेका हुन्। शुक्रबार ओलीसँग भेटवार्ता गरेका तस्वीर ट्वीट गरेका मोदीले फेरि आज बिहानै नेपालीमा ट्वीट गर्दै ओलीको स्वागत गरेका छन्। […]

यी हुन् केरा खाँदा हुने फाइदाहरु

विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लािग निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो । यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । केरा त्यसै पनि खान सकिन्छ या यसलाई सलाद, जुस या सेकका रुपमा खान सकिन्छ । यो विश्वका १ सय देशमा […]

आफूलाई दिनभरि फुर्तिलो राख्न खानुहोस् यी खानेकुरा

आजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ । यहाँ हामी केही खानेकुराका बारेमा कुरा गर्दैछौं जसको सहायताले तपाईंको शरीरमा आवश्यक तत्त्वको कमी पूरा गरेर स्टामिना बूस्ट गर्न सक्नुहुन्छ । बदाम क्याल्सियम, फाइबर, प्रोटीन र […]

“शत्रु गते”को टिकट बुकिङ खुल्ला

प्रतिक्षित फिल्म ’शत्रु गते’ शुक्रबार रिलिज हुदैछ । फिल्म रिलिज अगाडी नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । यससंगै फिल्मले राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । फिल्मलाई प्रदीप भट्टराईले […]

सुताइकाे प्रकार अनुसार तपाइकाे बैवाहिक जिवन कस्ताे ?

बैवाहिक जिवन मानिसकालागि अत्यन्तै अावस्यकीय र शुखमयी क्षणकाे रूपमा मानीदै अाएकाे छ । यसले परीवारीक सम्बन्ध बलीयाे बनाउनका साथै जिवनमा नयाँ उर्जा उत्पन्न हून्छ र समाजमा बेग्लै महत्व राख्छ । बिवाह पश्चात प्रत्येक दम्पतिहरू अाफ्नाे बैवाहिक जिवन सधैकालागि बलीयाे र सुमधुर बनाउन चाहन्छन् । बैज्ञानिक अनुसन्धान अनुसार कसकाे बेवाहिक सम्बन्ध कती बलियाे छ भन्ने अाधार […]

३ हजार वर्षमा एक चोटी फुल्ने फूल, यो फूल फुलेको देखे तपाईलाई हुन्छ हजारौं फाइदा

विश्वभर अनेक मिथक र मान्यताहरु प्रचलनमा रहेका छन् । यस्तै अनौठो मान्यता संसारका केही क्षेत्रमा रहेको छ । जहाँ तीन हजार वर्षमा एकचोटि फुल्ने एउटा फुलको अस्तित्व रहेको विश्वास गरिन्छ । त्यस फूलको संस्कृत नाम उदुम्बरा हो जसको अर्थ हुन्छ स्वर्गको फूल । त्यसो त विगत कैयौं वर्षमा संसारभरि यो फूल देखिएको दाबीहरू गरिएका छन् […]

आफ्नी ठुलो छोरी जान्वीलाई मृत्यु हुनु अघि यस्तो भनेकी थिइन् श्रीदेवीले तथा पाउनु भयो भने भाबुक बन्नु हुनेछ

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको शनिवार हृदयघातका कारण युएईको दुबईमा असामयिक निधन भएको छ। उनी ५४ वर्षकी थिइन्। एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन। श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्। […]

‘बागी २’ का कारण दुई साता अघि नै ‘ह्याप्पी डेज’

बलिउड फिल्म ‘पद्मावत’ का कारण माघ १२ गतेबाट रिलिज डेट पोस्टपोन्ड भएको अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति फेरि फेरबदल भएको छ । माघ १२ गतेबाट चैत १६ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्म अब दुई साता अगाडि अर्थात्, चैत २ गते नै प्रदर्शनमा आउने भएको छ […]