Category: भिडिओ

यस्तो बनेर आयो सुन्दरी नायिका आलिया अभिनित फिल्म राजी’को ट्रेलर, जासुसी रूपमा देखिइन आलिया

आलिया भट्ट अभिनित फिल्म राजी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आलियालाई एक पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गर्दै भारतका लागि जासुसी गर्नेपात्रका रूपमा देखाइएको छ ।फिल्म सन् १९७१ को भारत-पाकिस्न युद्धको सेरोफेरोमा घुमेको छ। फिल्म एक काश्मिरि युवतीको वास्तविक घटनाक्रममा आधारित रहेको छ।हरिन्दर सिक्काको उपन्यासमा आधारित यस फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन्। फिल्ममा आलिया […]

यी हुन साउथमा अभिनेता भन्दा पनि महंगा अभिनेत्रीहरु –

टोलवुड भारतमा उल्लेखनीय र प्रमुख फिलिम उद्योगहरु मध्ये एक छ जसमा हरेक सय चलचित्रहरू सिर्जना गरिन्छ। आज, उद्योगको करियरको लागि, राम्रो देखिन्छ, राम्रो उचाइ र व्यक्तित्व धेरै महत्त्वपूर्ण छ। यहाँ अभिनेत्रीहरूको सूची हो जुन सिनेमाको लागि उच्चतम रकम भुक्तान गरिन्छ।

साबधान, यस्तो अवस्थामा भुलेर पनि खानुहुदैन आँप,

यो एक मिथक हो कि यदि तपाईसँग मधुमेह छ भने तपाईले केहि खानाहरू खान हुँदैन किनभने तिनीहरू “धेरै मीठो” छन्। केही फलहरूले अरू भन्दा बढी चिनी समावेश गर्दछन्, तर यसको अर्थ छैन भने तपाईलाई मधुमेह नभए पनि तिनी खान हुँदैन। भोजन मा कार्बोहाइड्रेट को कुल मात्रा मा रक्त शर्करा को स्तर को तुलना मा अधिक […]

एक करोड एमजीमा किनियो ‘बागी २’को वितरण अधिकार

शुक्रबार रिलिज हुने बलिउड अभिनेता टाइगर श्राफ अभिनित ‘बागी २’लाई पनि नेपाल वितरकले महँगो रकम तिरेका छन्। गोपीकृष्ण इन्टरटेन्मेन्टले नेपाल वितरणका लागि एक करोड नेपाली रूपैयाँ  तिरेको बताएको छ। इन्टरटेन्मेन्टका प्रमुख निरज पौडेलले एक करोड रूपैयाँ मिनिमम ग्यारेन्टी (एमजी)मा किनेको बताएका हुन्। ‘यस सर्त अन्तरगत हामीले फिल्म चलेपनि नचलेपनि उताका निर्मातालाई एक करोड तिर्नुपर्छ’, उनले […]

यस्तो बन्यो केकी निर्मित ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर

केकी अधिकारीले पहिलो पटक निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको ट्रेलर हो। ट्रेलरले फिल्म हास्यप्रधान रहेको देखाएको छ।फिल्मका निर्देशक विशाल भण्डारी हुन्। फिल्ममा केकी र बिनोदसंगै प्रियंका कार्की , ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्म वैशाख १४ मा रिलिज हुनेछ […]

‘रियालिटी सो’ कि ठगी धन्दा ? ‘डान्स नेपाल डान्स’ विवादमा

 ‘रियालिटी सो’का नाममा ठग्ने धन्दा बढ्दो छ । केहि दिन अगाडि नेपाल आइडलमा पनि यस्तै बिवाद आएको थियो । ’डान्स नेपाल डान्स’ रियालिटी सो संचालन गरी विजेतालाई पुरस्कार नदिइएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले संञ्चालक विक्रम अछामीलाई गिरफ्तार गरेको हो । २९ वर्षिय विक्रमले भी एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र संचालन गरी ’डान्स नेपाल […]

जी म्युजिकबाट सार्वजनिक भयो गायक अमिरको ‘तेरे बिना ‘

नेपाली सांगितिक क्षेत्रमा निकै चर्चित तथा सफल गायक अमिर शेख भने यति बेला मुम्बई सहरमा संघर्ष गर्दै छन् । सानै देखि सोचिएको उनको सपना भने अहिले साकार हुदैछ | भारतको निकै चर्चित म्यूजिक कम्पनी जी म्यूजिकले उनको पहिलो एल्बम बजारमा लिएर आएको छ। उनै गायक अमिरको एल्बममा समावेश एक गीत ” तेरे बिना ” बोलको […]

वुद्ध लामाले ऐलै सम्म पाएनन् पुरस्कार अत्ति भएपछि पठाए यस्तो अडियो

पोखरा । नेपालकै सबैभन्दा ठूलो गायन रीयालीटि सो नेपाल आइडलका बिजेता वुद्ध लामाले पुरस्कार नपाएको खुल्नमा आएको छ । उनले एक अडियो सार्वजनीक गर्दै सबैमा यो सन्देश सुनाउन आग्रह गरेका छन् । आफुबाट गल्ति भएको भए माफी माग्दै आफ्नो पुरस्कार दि आग्रह समेत गरेका छन् । यप भिडियोमा हेर्नुहोस् । <span data-mce-type=”bookmark” style=”display: inline-block; width: […]

दुखद खबर ! नेपाल आइडल संकटमा

काठमाडौं । एपीवान टेलिभिजनले नेपाल भित्र्याएको नेपाल आइडल शोको आगामी संस्करण संकटमा परेको छ । पहिलो संस्करणमा सहभागि निर्माण र निर्देशन टिमका अधिकांश सदस्य बाहिरिएपछि नेपाल आइडल संकटमा परेको हो । पहिलो संस्करण सम्पन्न भए लगत्तै लक्ष्मण पौडेल,सुशिल नेपाल,विशाल भण्डारी लगायतका टिम सदस्यहरुले नेपाल आइडल परित्याग गरेका थिए । क्रियटिभ टिमका अधिकांश सदस्यहरुले छोडेपछि एपीवान […]