Month: १४ मंसिर २०७४, बिहीबार १६:२९

अष्टमी गुरुङको लागि रबि लामिछानेले फेरी यस्तो गरे ! अब के होला ?

पोखरा । अष्टमी गुरुङ्गको हत्याको घटनालाई फलोअप गर्दै रबिलामिछाने अबुदाबि जाने भएका छन । रबिले गएको कार्यक्रममा आमालाई दिएको बचन पुरा गर्नका लागि आफ्नो सबै टिमका साथ उनि उता लाग्दै छन् । नेपाली चेलीको आँशु पुच्छनका लागि रहिले गरेको यो काम पक्कै पनि उदाहरणीय छ हेर्नुहोस रबिले गरेको खुलासा ।

ट्रकले पहिलोपटक हान्दा हामी सडकमै थियौँ, दोस्रो पटकमा त्रिशूलीमा खस्यौं (इन्दिराले जे देखिन्)

म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ। बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ। नौबिसेमा खाजा खायौँ। चालकले राम्ररी नै बस कुदाइरहेका थिए। बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो । विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो। ट्रकले आफ्नो लेन समाउन […]

भोलिदेखि नेपाली बजारमा आइफोन टेन, मूल्य कति पर्छ हेर्नुहोस

संसारकै ख्यातिप्राप्त फोन आइफोनको पछिल्लो आइफोन एक्स अर्थात आइफोन टेन नेपाली प्रयोगकर्ताका लागि भोलीदेखि उपलब्ध हुने भएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु म्याकबुक्स, आइप्याड, आइम्याकको एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन भोली अर्थात डिसेम्बर १ देखि सार्वजनिक हुने जनाएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा केहि बर्षदेखि […]

बिहारमा बाख्राको दूधको मूल्य प्रति लिटर १ हजार !

भारतको बिहारस्थित पटनामा बाख्राको दूध प्रति लिटर एक हजार भारुमा बिक्री भइरहेको छ । डेंगु रोगीलाई त्यसले फाइदा पुग्ने विश्वाससहित बाख्राको दूध खुवाउनेहरु बढेपछि मूल्य आकासिएको हो । पटनाको कंकडबाग इलाकामा अहिले डंगुको महामारी छ । डेंगुका बिरामीहरुले बाख्राको दूध सेवन गर्नाले रोग निको हुने विश्वास लिएका छन् । बीबीसीको हिन्दी संस्करणका अनुसार स्थानीय श्यामको […]

अामा त्रिशुलीमा हराइन्, ७ महिने छोरा बगरमा भेटिए

गाउँगाउँमा अस्पताल बनाउँछौं भन्दै नेताहरु भोट माग्न व्यस्त छन् । तर, जिल्लामै राम्रो अस्पताल भैदिएको भए अर्घाखाँचीकी २७ वर्षीया युवती मनिषा थापा ७ महिने शिशु बोकेर काठमाडौं धाउने थिइनन् । र, उनले त्रिशुली नदीमा डुबेर बेपत्ता हुनुपर्ने थिएन ।   अनलाइनखबरकर्मी विहीबार भरतपुरस्थित पुरानो मेडिकल कलेजको बच्चा वार्डमा पुग्दा त्यहाँ एक अवोध शिशु रोइरहेका थिए […]

कुन सपना देख्दा कस्तो फल मिल्छ ? कस्तो सपना अरुलाई सुनाउनु हुदैन ? जानी राखौ

कुन सपना देख्दा कस्तो फल मिल्छ ? कस्तो सपना अरुलाई सुनाउनु हुदैन ? जानी राखौ सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। सपनाको संसार ज्यादै […]

पत्रकार रबि लामिछानेको अर्को काम तीन करोड नेपालीको हार्दिक सलाम !

हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भईसकेकी एक युवतीको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्‍याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् । उनको शबसँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उनका आफन्तले हेर्दा […]

जनकपुरका मतदाता भन्छन्-माछालाई चारो हालेझैं भए नेताका आश्वासन

चुनाव लागे यता जनकपुरमा माछाको व्यापार बढिरहेको छ। साना ठूला पोखरीमा ‘मछुवार’हरू लगातार जाल हानिरहेका छन्। जसरी मछुवारको जालले सागर भनिने जनकपुरका पोखरी तरङ्गित छ, त्यसरी नै मंसिर २१ को चुनावले  यहाँको राजनीति पनि तरंगित छ। जनकपुर उपमहानगरका अधिकांश सडक कच्ची छन्। धुलाम्य सडक झण्डा फहराउदै हुँइकिने गाडीले व्यस्त छन्। चुनावी नारा टोल टोलमा घन्केको छ। […]