रेखाले ‘जोक्कर’ भन्दा दीपाले भनिन् ‘थ्यान्क यु रेखा’, दीपक यसो भन्छन्

केहि दिनदेखि चर्किएको छक्का पन्जा टीम र ऋचा शर्मा बिच चर्किएको बिबाद हाल सामाजिक संजालमा छताछुल्ल भएको छ । कलाकारहरूले एक अर्काको समर्थन गर्दै स्टाटस लेख्ने देखि लिएर अरुको स्टाटसमा कमेन्ट समेत गरिएरहेका छन् । एक पत्रकारले नायिका ऋचा शर्मालाई समर्थन गर्दै लेखेको स्टाटसमा नायिका रेखा थापाले पनि ऋचालाई नै समर्थन गर्दै कमेन्ट गरेपछि उनी […]

धुर्मुस-सुन्तलीको १० औं एनिभर्सरी: कामदारसँग सेलिब्रेसन, दर्शकलाई यस्तो कोशेली

नेपाली हाँस्यव्यंग क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली १० औं बैवाहिक जीवनमा प्रवेश गरेका छन् । यस अवसरमा उनीहरुले एक गीत पनि सार्वजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुको साथमा उनीहरुले १० औं एनिभर्सरी मनाए । आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं दुई सय […]

भारतले निर्यातमा अंकुश लगाएपछि प्याजको मूल्य छोइनसक्नु

गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ ।   यो कालिमाटी तरकारी बजारभित्रको भाउ हो । बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि प्रतिकिलो ७५ […]

शुक्रबार सार्वजनिक बिदा , यस्तो रहेछ कारण

सरकारले हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवरसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिने भएको छ।

२२ अर्ब लगानी, कति घट्यो गरिबी ?

 विश्व बैंकले गरिबी निवारण कोषका कार्यक्रम सञ्चालनको लागि थप अनुदान नदिने निर्णय गरेसँगै कोषको भविष्यमाथि प्रश्न उठेको छ । कोष कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा तीन महिनादेखि सरकारी उच्च अधिकारीहरु छलफलमा जुट्दै आएका छन् । पछिल्लोपटक बुधबार एक उच्चस्तरीय वैठकमा कोष विघटनको प्रस्ताव सहित चार विकल्पमा छलफल भएको थियो । कोषलाई राष्ट्रिय […]

मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढि कारोबार गर्न नपाइने !

राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ ।   राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार […]

साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने होः आरजू

पाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ ।   मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो रहनु स्वाभाविकै हो […]