व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपतिको चिन्ता

 राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन् । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताएकी हुन् ।   उनले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको […]

प्रधानमन्त्री देउवाले बम विष्फोटका घाइतेलार्इ भेटे, दोषीलार्इ कारवाही गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुर बम विष्फोटमा घाइते भएका प्रतिनिधिसभा क्षेत्र नं.२ का कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलार्इ भेटेका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले शिक्षण अस्पताल पुगेर निवर्तमान सांसदसमेत रहेका घाइते कार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । प्रधानमन्त्री देउवाले कार्कीको स्वाथ्य लाभको कामना गर्दै घटनाको भत्सर्ना गरेका छन् ।   साथै प्रधानमन्त्री देउवाले […]

निकै घात लाग्दो प्रेम कहानी,जति सुकै बिजी भएपनि दुई मिनेट समय दिएर पढ्नुहोला।

बाट के कुरा पत्ता लाग्यो भने बढि भन्दा बढि माया प्रेम मा स्कुल कलेज को बिध्यार्थी हरू प्रभावित भएको देखिन्छ जसको माध्यम फोन र फेसबुक भएको थियो । यस बाट के पूष्टी हुन्छ भने माया प्रेम गर्ने हरू आखा चिमलीएर माया गरिरहेका छन । कसै लाइ देख्न साथ माया बस्नु ठीकै हो ।फोन मा माया […]

बलात्कारपछि गर्भवती भएकी दश वर्षीया बालिकाको कहानी

संचारमाध्यमको बवण्डरको केन्द्रमा फसेकी दश वर्षीया गर्भवती बालिकालाई कमै मात्र थाहा छ, उनको चर्चा केही हप्तादेखि चर्चाको केन्द्रमा छ। उनलाई आफूलाई के भएको भन्ने बारेमा पनि राम्रोसँग जानकारी छैन। बीबीसीले चण्डिगढ पुगेर उनमाथि भएको अत्याचारका विषयमा जानकारी लिएको छ।  उनी निकै मिजासिली बालिका हुन्। जो तत्काल मुस्कुराउन सक्छिन्। उनी लजालु पनि छन्। र धेरै कुरा गर्न […]

ब्रेकिङ: ललितपुरमा विद्यालय समयमै स्कुलमा बम बिष्फोट

देशैभरी बम विष्फोटका घटना भइरहेका बेला राजधानीमा विद्यालय समयमै विद्यालयभित्रै बम विष्फोट भएको छ । ललितपुरको नमूना मच्छिन्द्र विद्यालय परिसरमा बम विष्फोट भएको बताइएको छ । विष्फोटबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकी नायिकासँग विवाह बन्धनमा बाधिदैं बेलायती राजकुमार ह्यारी

बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ। अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए। राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन्। प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो। […]