बम विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख , छोरी प्रमिसाको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् । तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । बीमावापतको १५ लाख रुपैयाँ र राज्यले राहतस्वरुप उपलब्ध गराउने १० लाख रुपैयाँसमेत गरी २५ लाख […]

रबि लामिछानेको ज्यान खतरामा ! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा (सन्सनीपूर्ण भिडियो)

पोखरा । अष्टमी गुरुङ्गको हत्याको घटनालाई फलोअप गर्दै रबिलामिछाने अबुदाबि जाने भएका छन । रबिले गएको कार्यक्रममा आमालाई दिएको बचन पुरा गर्नका लागि आफ्नो सबै टिमका साथ उनि उता लाग्दै छन् । नेपाली चेलीको आँशु पुच्छनका लागि रहिले गरेको यो काम पक्कै पनि उदाहरणीय छ हेर्नुहोस हेर्नुहोस यो जोखिममा रबिलाई परेको खतराको सामाना गसरी गर्दैछन् […]

पत्रकार रवि लामिछाने लाई सुरक्षा को माग

देशको हरेक ठाउँमा हरेक बिषयमा दिन रात नभनि पिडितहरुलाई न्याय दिलाउन सक्ने ड्रिड शाहासी निडर सहयोगी भावना भएको तिन करोड जनताको मनमा बस्न सफल पत्रकार रवि लामिछाने लाई प्रहरी बाटै अशुरक्षित भएपछि यो देशमा शुरक्षा चहि कस्ले दिने सिधा कुरा जनतासंग News24 को कार्यक्रम संचालक रवि लामिछाने र उहाँको टिमलाई सुरक्षा दिन सरकार संग आवाज […]