विवाह भयको चार घण्टा नबित्दै पर्यो एस्तो बज्रपात रुदैरुदै फर्किन आफ्नै माईति घर… पढ्नुहोस

विवाह गरेर माइतीले विदाइ गरेको ४ घण्टामै बाध्य भएर उही माइती फर्किनुपर्यो भने ती बेहुलीको हाल के होला ? एक युवतीले यस्तै बज्रपात सहनुपरेको छ । ती बेहुली माइतीबाट विदा भएर गएको ४ घण्टामै माइती फर्किनुपरेको छ । बेहुला पक्षको नाजायज मागका कारण उनीमाथि यस्तो परेको हो । ती बेहुलीसँग विवाहको सबै प्रक्रिया पूरा भएपछि […]

मलाई देशीविदेशी शक्तिले रोक्न खोज्दैछन्- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । आजको नागरिकदैनिकमा खबर छ । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले(माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ अ‍ेलीले भने । भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा […]

अध्यक्ष ओलीद्वारा तमुल्होसारको शुभकामना

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । आजको गोरखापत्रमा खबर छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो, गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन् । यस […]

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाहीमा गएराति भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपाकिाल–६, लक्ष्मीपुर कोद्राहमा ज १ त २२१३ नम्वरको ट्रयाक्टर पल्टिँदा सोही स्थानका २० वर्षीय जनसहिल मन्सुर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा ज्यान गएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी–१, लखन्देही […]

टिभी हेरिरहेको समयमा पति नै कार्यक्रममा देखिए पछि….

कार्यक्रम हेरिरहेकी एक जना महिलाले आफनो पतिलाई अर्कै महिलासँग बसिरहेको फेला पारेकी छिन् । बीबीसी१ च्यानलको रियालिटी शो द अप्रेन्टाइस कार्यक्रममा उनले यस्तो दृश्य देखेकी थिईन् । रोचक त के भयो भने उनको पति अर्कै महिला र बच्चालाई काखामा लिएर बसेका थिए । उक्त महिला रोजा सिल्भरम्यान हुन् । उनले कार्यक्रम हेर्दै गर्दा श्रीमान्लाई लण्डन […]

विश्वकै उत्कृष्ट यी महिलाको फिगर ? छ तस्वीरमा हेर्नुहोस् (फोटोफिचर)

बेलायती मोडल केली ब्रुकको शारीरिक बनावट विश्वमै उत्कृष्ट मानिएको छ । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानका अनुसार केली न त दुब्ली छिन्, न त मोटी । उनको शरीरको हरेक अंग पूर्ण रहेको सो अध्ययनले देखाएको छ । वैज्ञानिकहरुले यो अनुसन्धान गर्नुभन्दा पहिले एक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणमा सहभागीहरुलाई महिलाको आकर्षक शरीर हुनको […]

पोखरा सडक महोत्सवमा दर्शकको भिड

रेवान पोखराको आयोजनामा पोखरामा जारी १९ औं सडक महोत्सवमा शनिबारदेखि अवलोकनकर्ताको अत्याधिक भिड बढेको छ । शनिबार बिदाको दिन, नेपालीहरुको पर्व पुष १५ तथा तमुहरुको ल्होछार पर्व परेकाले पनि सडक महोत्सवमा दर्शकहरुको चाप अध्याधिक भएको महोत्सवका संयोजक समेत रहेका रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए । महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा शनिबार दिउसो राष्ट्रिय लोक दोहोरी […]

अन्तत: एमाले चर्चित नेता माधव कुमार नेपालले फोरे मुख भने ‘म राष्ट्रपति बन्न तयार छु’

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् । बुधबार क्याटरिङ ब्यबसायी संघ काठमाडौँद्धारा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले समयको माग, पार्टी र संसदले दिने जिम्मेवारी अनुसार आफू राष्ट्रपति बन्न तयार रहेको बताएका हुन् । नेपालले विचार र संगठनात्मक विषयमा छलफल गर्दै अगाडि बढ्नु […]

बेनिघाटरोराङमा ट्यांकर र हाइलक्स जुध्यो ,१ जनाकाे अवस्था गम्भिर

आज बिहान करिब ८:३० बजे बेनिघाटमा सवारी दुर्घटना भएको छ । राेराङ गाउँपालिका १० स्थित खानीमा काठमाडौं बाट मुग्लिङ तर्फ जाँदै गरेकाे ना६ख९४ नम्बरकाे इन्धन बोक्ने ट्यांकी संग विपरित दिशाबाट आउदैगरेको बा १४ च ६६६८ नम्बरकाे हाईलक्स जिप ठक्कर खादा जिपमा सवार ४ जना घाईते भएका छन। घाईते मध्ये १ जनाकाे अवस्था गम्भिर रहेकाे मझिमटार […]

सिधाकुरा जनतासँगः कर्जाले बनायो कंगाल, सर्लाहीका श्याम परदेशीले ७ गांउका ३ सय परिवार ठगे

मुलुकबासीले दैनिक भोग्ने समस्याहरुप्रति राज्य जानकार छ तर आफुले नभगोपछी दुखः के हो भन्ने थाहा नहुने रहेछ । गाँउ स्वास्थ्य चौकी छैनन्, स्वास्थ्य चौकी भए डाक्टर छैनन, डाक्टर भए औषधी छैन र यो कुरा कुन जनप्रतिनीधिलाई थाहा छैन ? स्कुल छैनन्, स्कुल भए छानो छैन, छानो भए शिक्षक छैनन्, शिक्षक भए कापी कलम पुस्तक छैनन् […]