-बिहानै आयो दु:खद खबर:सेनाको विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

अमेरिकी सेनाको विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । केसी–१३० विमान सोमबार साँझ मिसिसिप्पीको ग्रामिण भेगमा विमान दुर्घटना भएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार दुर्घटनाको खास कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् । विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म […]

आजदेखि स्वस्थानी व्रत शुरु, साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको एक महिलासम्म मेला लाग्ने

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ […]